• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रोजेटा एजुकेशन इन्टरनेसनलद्वारा “स्टडी इन अस्ट्रेलिया – मिट विथ एक्सपर्ट्स” कार्यक्रम सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ कार्तिक १६, आईतवार २०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नयाँ बानेश्वरस्थित रोजेटा एजुकेशन इन्टरनेसनलको कार्यालय परिसरमा आइतबार “स्टडी इन अस्ट्रेलिया – मिट विथ एक्सपर्ट्स” कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरक्रियात्मक कार्यक्रममा अस्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रत्यक्ष जानकारी, मार्गदर्शन, र अध्ययन तथा करियर अवसरबारे विस्तृत चर्चा गरिएको थियो।

    कार्यक्रममा अस्ट्रेलियाको प्रतिष्ठित स्ट्यान्ली कलेज (Stanley College) का दुई प्रमुख प्रतिनिधिहरू मिच पेराडेला (Head of Student Recruitment – Africa, Asia, Subcontinent & Eastern States) र सुजन बस्नेत (Admission Manager) उपस्थित हुनु भएको थियो। उहाँहरूले अस्ट्रेलियाको शिक्षा प्रणाली, उपलब्ध शैक्षिक कार्यक्रमहरू, विद्यार्थी सहयोग सेवा, तथा अध्ययनपश्चातका अवसरबारे महत्वपूर्ण जानकारीहरू प्रदान गर्नुभयो।

    विद्यार्थीहरूलाई सो अवसरमा उपस्थित पाहुनाहरूसँग प्रत्यक्ष संवाद गर्ने, भर्ना प्रक्रिया, भिसा प्रणाली, र छात्रवृत्ति विकल्पहरूबारे जिज्ञासा समाधान गर्ने तथा अस्ट्रेलियामा शैक्षिक सफलताका बाटोहरूबारे बुझ्ने अवसर प्राप्त भयो।

    कार्यक्रमबारे बोल्दै रोजेटा एजुकेशनका अध्यक्ष श्री प्रविन पौडेल ले कार्यक्रमको सफल सम्पन्नताप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यार्थीहरू र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूमाझ सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    “हामी नेपाली विद्यार्थीहरूलाई विश्वसनीय परामर्श र सही जानकारी प्रदान गरेर उनीहरूको अन्तर्राष्ट्रिय अध्ययन सपना साकार पार्न निरन्तर प्रतिबद्ध छौं,” अध्यक्ष पौडेलले भन्नुभयो।

    कार्यक्रमको अन्त्यमा खुला नेटवर्किङ सेसन गरिएको थियो, जहाँ विद्यार्थी र अभिभावकहरूले पाहुनाहरू तथा रोजेटा एजुकेशनका काउन्सिलरहरूसँग व्यक्तिगत परामर्शका लागि छलफल गर्ने अवसर पाए।

    रोजेटा एजुकेशन इन्टरनेसनल लामो समयदेखि अस्ट्रेलिया, बेलायत, क्यानडा लगायतका देशहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परामर्श, आवेदन सहयोग, र मार्गदर्शन प्रदान गर्दै आएको नेपालको विश्वसनीय शैक्षिक संस्था हो।

    Post Views: 211

    • #RosettaEducation #StudyInAustralia #StanleyCollege #DestinationAustralia #JupiterMedia #AWSAR
    प्रकाशित मिति: २०८२ कार्तिक १६, आईतवार २०:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.