• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

माछापुच्छ्रे वर्ल्ड स्कुलमा कक्षा ७ द्वारा ‘The Wizard of Oz’ नाटक सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ कार्तिक ३०, आईतवार १७:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माछापुच्छ्रे वर्ल्ड स्कुलमा कक्षा ७ का विद्यार्थीहरूले प्रस्तुत गरेको प्रसिद्ध नाटक ‘The Wizard of Oz’ भव्य रूपमा सम्पन्न भएको छ। नोभेम्बर १४, बेलुका ४:०० बजे विद्यालय परिसरमा आयोजित उक्त प्रस्तुतीले विद्यार्थीहरूको सर्जनशीलता, आत्मविश्वास र टीमवर्कलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्‍यो।

    कार्यक्रमको सुरुवातमा विद्यालयका Outreach Manager आकास यादवले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको सर्वांगीण विकासमा अभिनयकला तथा सह–पाठ्यक्रम गतिविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    कार्यक्रममा विशेष अतिथि विवेक न्यौपानेले नाटक र थियटरको महत्त्वबारे उपयोगी टिप्स तथा प्रोत्साहनपरक विचारहरू साझा गरे। उनले विद्यार्थीहरूलाई नाटकलाई आत्म–अभिव्यक्तिको माध्यम र जीवन सीप सिक्ने उत्कृष्ट क्षेत्रको रूपमा अपनाउन प्रेरित गरे।

    विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले नाटक सफल बनाउन योगदान पुर्‍याउने विद्यार्थी, अभिभावक, शिक्षक तथा उपस्थित अतिथिहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले कक्षा ७ का विद्यार्थीहरूको मेहनत, प्रतिभा र शिक्षकहरूको मार्गदर्शनको प्रशंसा गरे।

    यसैक्रममा विद्यालयका HOD Leader रविन्द्र घिमिरेले नाटकको तयारीदेखि प्रदर्शनसम्म सहयोग गर्ने सम्पूर्ण समर्थक, शिक्षक, प्राविधिक टोली, अभिभावक र स्वयंसेवकहरूलाई विशेष धन्यवाद दिए। उनले सामूहिक प्रयासकै कारण The Wizard of Oz सफलतापूर्वक मञ्चन भएको बताए।

    कार्यक्रम विद्यार्थी, अभिभावक र विद्यालय समुदायको उत्साहजनक प्रतिक्रिया सहित सम्पन्न भयो।

    Post Views: 200

    प्रकाशित मिति: २०८२ कार्तिक ३०, आईतवार १७:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.