• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगर क्षेत्रमा दिइयो करिव ५ सय सुधारिएको चुल्हो

  •  संवाददाता
  • २०८२ मंसिर ३, बुधबार २३:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल /  सुनवल नगरपालिका भित्रका ४७८ घरधुरीलाई ३ तह सुधारिएको चुल्हो वितरण गरिएको छ ।
    सुनवल नगरपालिकाको समन्वयमा बैकल्पिक उर्जा प्रबर्दन कार्यक्रम अन्र्तगत सुनवल नगर भित्रका उक्त घर परिवारलाई सुधारिएको चुल्हो बितरण गरिएको हो ।
    हरित जलबायु कोष नेपालको सहयोगमा बैकल्पिक उर्जा प्रबर्दन केन्द्रबाट संचालित स्वच्छ चुलो कार्यक्रम अन्तर्गत सुनवल नगरपालिकाद्वारा प्रकासित सूचनाका आधारमा माग निवेदन दिएका जम्मा ४७८ घरधुरी लाई प्रति घरधुरी १ थान सुधारीएको वायुपंखी चुलो वितरण गरिएको मेयर बिमला अर्यालले जानकारी दिनु भएको छ ।
    सुनवल नगरको वडा नं १ देखि १३ वडा सम्म क्रमसः १८ थान ,४२ थान, ४५ थान , ३१ थान, ९ थान, २९ थान,२६ थान ,९० थान ,६६ थान ,९४ थान , ४ थान , ४ थान र वडानं १३ लाई १० थान गरि जम्मा ४७८ थान चुलो वितरण गरिएको हो ।
    ३ तह सुधार गरिएको यो वायुपखीं चुलो ८० प्रतिसत बैकल्पिक उर्जा प्रबर्दन कार्यक्रम १५ प्रतिसत सुनवल नगरपालीका र ५ प्रतिसत रकम मात्र उपभोक्ताले तिर्र्ने गरि वितरण गरिएको योजनाशाखा प्रमुख पुरुषोत्तम ढकालले वताउनु भयो ।
    नगरपालिकाले जारी गरेको सूचनाका आधारमा माग भएका निवेदनवाला घरधुरीलाई वितरण गरिएको यो चुल्हो माग गर्न चाहने सवै वडाका घरधुरीहरुले नगरपालकामा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

    Post Views: 361

    प्रकाशित मिति: २०८२ मंसिर ३, बुधबार २३:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.