• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

  •  संवाददाता
  • २०८२ मंसिर २२, सोमबार १४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बिज एजुकेसनले शुक्रबार, ६ डिसेम्बरका दिन गाठ्ठाघरमा एक महत्त्वपूर्ण एडमिसन डे २०२५ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम ब्रिटेनमा उच्च शिक्षाको लक्ष्य राखेका नेपाली विद्यार्थीहरूका लागि एक प्रत्यक्ष सूचना तथा आवेदन प्लेटफर्मको रूपमा स्थापित भयो। विद्यार्थी, अभिभावक तथा काउन्सेलिङ खोजिरहेका युवाहरूको उत्साहपूर्ण सहभागितामध्ये कार्यक्रम सम्पन्न गरिएको थियो।

    कार्यक्रममा यूकेको प्रतिष्ठित विश्वविद्यालयहरूको सहभागिता रहेको थियो। यसमा ब्यान्गर विश्वविद्यालय, युनिभर्सिटी कलेज बर्मिङ्घम, युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, आर्डन विश्वविद्यालय, द युनिभर्सिटी अफ ल र ओक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप (OIEG) ले आधिकारिक प्रतिनिधि सहित उपस्थित रहेर विद्यार्थीलाई प्रत्यक्ष जानकारी प्रदान गरेका थिए।

    कार्यक्रममा उपस्थित प्रमुख प्रतिनिधिहरूमा ब्रज भूषण झा, क्षेत्रीय व्यवस्थापक (नेपाल र श्रीलंका), ब्यान्गर विश्वविद्यालय थिए। उनले बैंकिङ, फाइनान्स, साइक्लोजी, इनभाइरोन्मेन्टल साइन्सेस, कम्प्युटिङ र बिजनेस व्यवस्थापन कार्यक्रमप्रति विद्यार्थीलाई आकर्षित गरे।

    समिता सुब्बा, कन्ट्री म्यानेजर–नेपाल, युनिभर्सिटी कलेज बर्मिङ्घम ले होटल म्यानेजमेन्ट, क्युलिनरी आर्ट्स, हेल्थ साइन्स र बिजनेस कार्यक्रमबारे विस्तृत जानकारी दिइन्। उनले उक्त अध्ययन कार्यक्रमहरू विश्वकै अग्रणी युनिभर्सिटी अफ वार्विकसँगको शैक्षिक सहकार्यमा रहेको पनि बताइन्।

    क्रान्ति कुमार, क्षेत्रीय प्रमुख – दक्षिण एसिया, युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, ले नर्सिङ, इंजिनियरिङ, कम्प्युटिङ, एप्लाइड साइन्स, बिल्ट एनभाइरोन्मेन्ट र सामाजिक विज्ञान विषयमा करियरको स्पष्ट मार्गचित्र प्रस्तुत गरिन्।

    यसैगरी, राजेन्द्र कौर, असिस्टेन्ट क्षेत्रीय व्यवस्थापक (उत्तर भारत तथा नेपाल), वुल्भरह्याम्पटन विश्वविद्यालय ले विद्यार्थीको कागजात मूल्यांकन, भिसा मिल्ने अकादमिक संयोजन, योग्य कार्यक्रम छनोट र भर्ना प्रक्रियामा प्रत्यक्ष सहयोग गरिन्।

    निलम शर्मा, सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर (दक्षिण एसिया), आर्डन विश्वविद्यालय ले blended learning, online learning र लन्डन क्याम्पस पहुँच आधारित अवसरहरूको बारेमा जानकारी दिइन्।

    बिनिता बास्तोला, एसोसिएट डाइरेक्टर – दक्षिण एसिया, द युनिभर्सिटी अफ ल, ले कानुन, क्रिमिनोलोजी, पुलिसिङ, पोस्टग्राजुएट ल ट्रेनिङ र UK legal career pathway सम्बन्धी विस्तृत जानकारी दिइन्।

    त्यस्तै डायना तामाङ, बिझनेस डेभलपमेन्ट म्यानेजर – नेपाल र श्रीलंका, OIEG, ले OIEG अन्तर्गतका क्याम्पस र pathway programबारे विद्यार्थीलाई जानकारी दिइन्।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा दस्तावेज मूल्यांकन, स्कॉलरशिप सम्भाव्यता, IELTS सहित वा बिना आवेदन प्रक्रिया, intake planning तथा PSW अवसरका बारेमा मार्गदर्शन प्राप्त गरे। अभिभावकहरूले पनि खर्च, क्याम्पस सुरक्षा, accommodation, कक्षा संरचना र रोजगार अवसरबारे जानकारी पाए।

    बिज्ज एजुकेसनले विगतका कार्यक्रमहरूझैं यस पटक पनि पारदर्शी सल्लाह, विश्वसनीय मार्गदर्शन र प्रत्यक्ष Representative Interaction मार्फत आफ्नो संस्थागत प्रतिबद्धता प्रमाणित गरेको छ—”Reach us to get there!”

    यूकेमा अध्ययन योजना बनाइरहेका विद्यार्थीहरूले बिज्ज एजुकेसनसँग ९८२६७७०१०६ मा फोन वा WhatsApp +९७७ ९८२६०६९८१६ मार्फत सम्पर्क गर्न सक्नेछन्।

    Post Views: 318

    प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार १४:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.