• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

NAAER Higher Education Meet-Up 2026 काठमाडौंमा सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ पुष ३०, बुधबार १९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – NAAER Higher Education Meet-Up 2026 काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र शैक्षिक परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उच्च शिक्षामा अन्तर्राष्ट्रिय अवसर र सहकार्यका विषयमा व्यापक छलफल गरिएको थियो।

    कार्यक्रमको स्वागत मन्तव्यमा महासचिव B-raj Pandey ले नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार गर्नु आवश्यक रहेको बताए। उपाध्यक्ष Tharendra Adhikari ले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यावसायिक, पारदर्शी र विद्यार्थी–केन्द्रित बनाउनु पर्नेमा जोड दिए।

    University of Adelaide का प्रतिनिधि Anup Shrestha ले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आफ्नो विश्वविद्यालयले बलियो शैक्षिक तथा अनुसन्धानमुखी वातावरण प्रदान गर्दै आएको जानकारी दिए। त्यस्तै, Sydney International School of Technology & Commerce का Vijay Kumar Thakur ले आफ्नो संस्थाले व्यवहारिक शिक्षामा जोड दिँदै स्नातकपछि रोजगारीको सम्भावना बढाउने लक्ष्यसहित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए।

    यसैगरी, NAPS Institute का Mukesh Dhamala ले किफायती शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरे। Southern Cross University (Brisbane, Melbourne, Perth र Sydney क्याम्पस) की नेपाल तथा भुटानका लागि Regional Manager Ms. Sujina Ranjit ले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लचिलो अध्ययन विकल्प र प्रभावकारी छात्र सहायता सेवाहरू उपलब्ध रहेको बताइन्। कार्यक्रममा अन्य विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले पनि कार्यक्रमको मूल विषयवस्तु अनुरूप आफ्ना धारणा राखेका थिए।

    कार्यक्रममा अध्ययन गन्तव्य, भिसा प्रक्रिया, आर्थिक योजना तथा अध्ययनपछिको रोजगारीका अवसरसम्बन्धी विषयमा केन्द्रित गोलमेच छलफल तथा प्रश्नोत्तर सत्रसमेत आयोजना गरिएको थियो।

    कार्यक्रमको समापन अध्यक्ष Udhav Badhur Khadka (PHd) को धन्यवाद ज्ञापनसँगै गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई सही सूचना प्रदान गर्न सहयोग पुर्‍याउनुका साथै नेपालको उच्च शिक्षा क्षेत्रलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

    Post Views: 35

    प्रकाशित मिति: २०८२ पुष ३०, बुधबार १९:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.