• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

Expert Edge 2026 ऐतिहासिक सफलता: सात सहरमा अन्तर्राष्ट्रिय शिक्षा अवसरको सशक्त सेतु

  •  संवाददाता
  • २०८२ फाल्गुन १४, बिहीबार १४:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, Expert Education and Visa Services (EEVS) द्वारा आयोजना गरिएको बहुप्रतिक्षित Expert Edge 2026 – “Where Ambition Meets Admission” मल्टी डिस्टिनेसन एजुकेशन फेयर फेब्रुअरी २५, २०२६ मा काठमाडौँको महाराजगञ्जस्थित भरत पोइन्टमा भव्य रूपमा सम्पन्न भएको छ। फेब्रुअरी १७ देखि २५ सम्म धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, चितवन र काठमाडौँ गरी सात सहरमा सञ्चालन गरिएको यस मेलाले नेपालभरका हजारौँ विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूसँग जोड्न सफल भएको आयोजकले जनाएको छ।

    समापन अवसरमा Jeena Rajkarnikar, Operations Manager, EEVS महाराजगञ्जले Expert Edge 2026 ऐतिहासिक रूपमा सफल भएको उल्लेख गर्दै सातै सहरमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता, विश्वविद्यालय प्रतिनिधिसँगको प्रत्यक्ष भेटघाट र परामर्श सेवाले मेलालाई प्रभावकारी बनाएको बताइन्। उनका अनुसार विद्यार्थीहरूले कोर्स छनोट, छात्रवृत्ति, अंग्रेजी भाषा छुट (IELTS/PTE waiver) तथा भिसा प्रक्रियाबारे प्रत्यक्ष र व्यावहारिक जानकारी प्राप्त गरे।

    कार्यक्रममा EEVS महाराजगञ्ज Managing Director, Jayaram Aryal,  EEVS Global Director Badri Aryal  EEVS Operations Manager, Bhuwan Pandey,  EEVS Nepal Director Khem Sangroula, EEVS कुमारीपाटी, Managing Director, Devi Lamsal लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेतृत्वले Expert Edge 2026 ले नेपाली विद्यार्थीलाई विश्वस्तरीय विश्वविद्यालयहरूसँग जोड्ने सेतुको काम गरेको धारणा व्यक्त गरे।

    Expert Edge 2026 मा युके, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेज सहभागी थिए। विद्यार्थीहरूले प्रत्यक्ष विश्वविद्यालय प्रतिनिधिसँग भेटेर आवेदन प्रक्रिया, छात्रवृत्ति (केहीमा £2,000 सम्म), कन्डिसनल अफर तथा करियर मार्गबारे जानकारी लिए। साथै, एक–एक परामर्श, डकुमेन्ट रिभ्यु, भिसा मार्गदर्शन, अन्तरक्रियात्मक खेल, गिभअवे तथा IT, Barista र Grooming जस्ता सीप कक्षाका डिस्काउन्ट भाउचरले मेलालाई थप आकर्षक बनायो।

    मेलाको बैंकिङ पार्टनर का रूपमा Sanima Bank को सहकार्य रहेको थियो। EEVS का अनुसार Expert Edge 2026 ले नेपालमै बसेर विश्वस्तरीय अध्ययन–अवसर बुझ्ने वातावरण सिर्जना गर्दै विद्यार्थीको पहुँच विस्तार गरेको छ। आयोजक संस्थाले आगामी वर्षहरूमा पनि यस प्रकारका मल्टी डिस्टिनेसन एजुकेशन फेयरलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    Post Views: 93

    प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार १४:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.