• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध

  •  संवाददाता
  • २०८२ चैत्र १६, सोमबार ११:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी
    पश्चिम नवलपरासी , चैत १६ /  पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा बिक्रम खनाल सुस्ताबासीको समस्या बुझ्न सुस्ता पुगेर सुस्ताबासीले भोग्दै आएका नदी नियंत्रण लगाएतका विविध समस्याहरू हल गर्न चासो देखाऊनु भएको छ।सांसद खनालको निर्वाचन क्षेत्रमा रहेको सुस्ताका स्थानीय संग पुगी विद्यमान समस्याहरूका बारेमा विस्तृत छलफल गर्नुभयो। स्थानीयले मुख्यगरी नारायणी नदीको कटान र बर्सेनि हुने डुबानको स्थायी समाधान , सुस्ताबासीले वर्षौँदेखि उठाउँदै आएको लालपुर्जा र नागरिकता सम्बन्धी कानुनी जटिलता र शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा रहेका आधारभूत समस्याहरू विषयहरूमा सांसद खनालको ध्यानाकर्षण गराएका छन् ।
    सांसद खनालले सुस्ताबासीका ती समस्या समाधानका लागि आफूले सदन र सरकार दुवै तहमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुस्ताको भूमि जोगाउन भइरहेको तटबन्ध निर्माण कार्यको समेत उहाँले अनुगमन गर्नुभयो। तटबन्ध निर्माणमा देखिएको नदीजन्य पदार्थको अभाव र अन्य प्राविधिक अड्चन सुल्झाउन उहाँले सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय र वडा अध्यक्ष प्रभुनाथ यादवसँग समन्वय गरी कामलाई तीव्रता दिन आग्रह गर्नुभयो।
    उहाँले सुस्ताको माटो र नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै भन्नुभयो, “म यहाँका समस्या बुझ्न आएको हुँ, अब यी समस्याको समाधानका लागि कुनै कसर बाँकी राख्ने छैन।”
    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत निर्माणको जिम्मेवारी पाएका केडि कन्ट्रक्सन र कन्ट्याक्ट नेपाललाई उहाँले ढिलासुस्ती नगर्न र गुणस्तरीय काम समयमै सम्पन्नगर्न सबै निकायलाई निर्देशन दिनु भयो ।

    Post Views: 352

    प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार ११:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.