• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

  •  संवाददाता
  • २०८३ बैशाख ३, बिहीबार १२:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी, बैशाख ३ गते / पश्चिम नवलपरासी प्रतिनिधिसभा सदस्य एवं पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का सांसद विक्रम खनालले आफ्नो निर्वाचन क्षेत्रका विकट पहाडी गाउँबस्तीहरूमा पुगेर जनगुनासो सुन्ने अभियानलाई तीव्रता दिनुभएको छ।

    सुगम क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएका बस्तीका नागरिकका साना-मसिना समस्यालाई नजिकबाट बुझ्न उहाँ गाउँ-गाउँ पुग्नुभएको हो।
    यसै क्रममा बर्दघाट नगरपालिका वडा नं. २ को पहाडी क्षेत्रका बासिन्दासँग भेटघाट गरी त्यहाँको वास्तविक वस्तुस्थितिबारे जानकारी लिनुभएको छ। भेटघाटका क्रममा सांसद खनालले पहाडी क्षेत्रमा देखिएको यातायातको असहजता, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य सेवामा पहुँच जस्ता विषयमा स्थानीयसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो। उहाँले विकट क्षेत्रका बासिन्दाले भोग्नुपरेका साना-मसिना समस्याहरू सुन्दै त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
    छलफलका क्रममा स्थानीय बासिन्दाहरूले सडक पूर्वाधारको अभाव नै आफ्नो मुख्य समस्या रहेको बताएका थिए। पहाडी क्षेत्रमा सडक सञ्जाल विस्तार भएमा यहाँ उत्पादित कृषिजन्य खाद्यान्न र तरकारीलाई बजारसम्म पुर्‍याउन सहज हुने र स्थानीयको आम्दानीमा वृद्धि हुने भन्दै उनीहरूले सांसद खनालसमक्ष जोडदार माग राखेका छन्।
    पहाडी क्षेत्रको उत्पादनले उचित बजार नपाउँदा किसानहरू मर्कामा परेको भन्दै स्थानीयले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे। निर्वाचन क्षेत्रका हरेक कुनाकाप्चामा पुगेर जनताका पीरमर्का बुझ्ने सांसद खनालको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। दुर्गमका समस्यालाई नीतिगत तहमा पुर्‍याई समाधान खोज्ने उहाँको प्रयासले पहाडी भेगका नागरिकमा आशा जगाएको छ।

    Post Views: 348

    प्रकाशित मिति: २०८३ बैशाख ३, बिहीबार १२:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.