• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

२५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

  •  पुरुषोत्तम सुवेदी
  • २०८३ बैशाख १८, शुक्रबार १८:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी, बैशाख १८ /

    २५७० औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२, जावामा अवस्थित कोलबृक्ष स्थलमा बुद्ध जयन्ती बिशेष कार्यक्रम आयोजना भएको छ ।

    कोलबृक्ष स्थल ऐतिहासिक, धार्मिक, आयुर्वेदिक र पर्यटकीय दृष्टिकोणले निकै लामो र विशिष्ट पृष्ठभूमि रहेको छ ।

    यो स्थान इसापूर्वको ऐतिहासिक कालखण्डसँग जोडिएको छ। यस क्षेत्रमा कोलबृक्षहरूको बगैँचा रहेको छ, जसलाई स्थानीय स्तरमा निकै श्रद्धापूर्वक हेरिन्छ।

    “कोलबृक्षको संरक्षणको लागि पर्यटकीय क्षेत्रको विकास गरौं, महोत्सव, मेला तथा खेलकुद–संस्कृति कार्यक्रम सफल पारौं” भन्ने मूल नाराका साथ सरावलस्थित कोलबृक्षमा बुद्ध जयन्ती कार्यक्रम तथा बृहत् मेला सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताले यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई जोगाउँदै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। प्रमुख अतिथि गुप्ताले कोलबृक्षको संरक्षण, धार्मिक पर्यटनको प्रवर्द्धन, स्थानीय संस्कृति र खेलकुदको विकासले यस क्षेत्रको समग्र समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले स्थानीय पहिचान र धार्मिक आस्थाको जगेर्ना गर्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो पालिकाभित्र रहेको कोलबृक्षको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई देशव्यापी रूपमा चिनाउनु हाम्रो दायित्व हो । यसको संरक्षण र विकासका लागि स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, र यस्ता मेला तथा महोत्सवले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष भूमिका खेल्नेछन्।”

    Post Views: 61

    प्रकाशित मिति: २०८३ बैशाख १८, शुक्रबार १८:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.