• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रोटरी क्लब अफ बालाजुद्वारा रूपन्देहीमा बालिकामैत्री शौचालय हस्तान्तरण

"नारायण सुबेदी  "
  •  संवाददाता
  • २०८३ बैशाख २२, मंगलवार ०८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैशाख-१९/ भैरहवा

    रोटरी क्लब अफ बालाजुले रुपन्देही–ओमसतिया वडा नं. २, पडसरी स्थित श्री कोताही आधारभूत विद्यालयमाबालिकामैत्री शौचालय निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

    २०४५ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा हाल नर्सरीदेखि कक्षा ८ सम्म कक्षा सञ्चालन भइरहेकोछ। विद्यालयमा मुख्यतः अति विपन्न वर्गका विद्यार्थीहरू अध्ययनरत छन् र सरकारको निःशुल्क शिक्षा नीतिअनुसारअभिभावकबाट कुनै पनि शुल्क नलिइँने यस विद्यालयमा हाल ११० जना छात्राहरू मात्र अध्ययनरत रहेका छन्।

    विद्यालयमा ब्यवस्थित छात्रा शौचालयको अभावका कारण विद्यार्थीहरूको नियमित उपस्थितिमा समस्या देखिएकोथियो। विद्यालयको अनुरोधमा रोटरी क्लब अफ बालाजुको सहयोगमा दुई कोठे आधुनिक शौचालय निर्माण सम्पन्नगरिएको हो। यो शौचालय निर्माणपछि छात्राहरू भर्ना दर तथा नियमित उपस्थितिमा उल्लेख्य वृद्धि हुने अपेक्षाविद्यालय प्रशासनले लिएको छ।

    शौचालय हस्तान्तरण कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाको प्रमुख अतिथ्यता र पूर्वडिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी, जितेन्द्र राजभण्डारी, राजेन्द्रमान शेरचन लगायतका विशिष्ट व्यक्तित्वहरूको समेत समारोहमा उपस्थिति रहेको थियो।

    रोटरी क्लब अफ बालाजुको तर्फबाट क्लबका अध्यक्ष शोभा कुमारी पौडेल, इमिडियट पास्ट प्रेसिडेन्ट दीपक श्रेष्ठ तथाप्रेसिडेन्ट इलेक्ट भोज बिक्रम थापा लगायतका पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

    कार्यक्रममा अध्यक्ष शोभा कुमारी पौडेलले परियोजनाको आवश्यकता मूल्यांकन (Need Assessment), निर्माणप्रक्रिया तथा अनुगमन सम्बन्धी जानकारी दिँदै समयमै सफलतापूर्वक परियोजना सम्पन्न गरिएको बताउनुभयो।त्यसैगरी डिस्ट्रिक्ट बेसिक एजुकेशन एण्ड लिटरेसी प्रोग्राम चेयर PDG सञ्जय गिरीले डिस्ट्रिक्टका शैक्षिककार्यक्रमहरूबारे प्रकाश पार्नुभएको थीयो ।

    डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले विद्यालयमा शौचालयको महत्व माथी प्रकाश पार्दै आगामी दिनहरूमा पनि यस्तासामाजिक कार्यहरूमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै रोटरी क्लब अफ बालाजुका प्रेसिडेन्टइलेक्ट भोज बिक्रम थापाले भविष्यमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विद्यालयकी प्रधानाध्यापिका अनिता शर्माले शौचालय अभावका कारण विद्यार्थीहरू अत्यन्त प्रभावित भएको उल्लेखगर्दै यो ब्यवस्थित शौचालय संरचनाको निर्माण पछि विद्यार्थी भर्ना तथा उपस्थितिमा उल्लेख्य सुधार आउने विश्वासव्यक्त गर्नुभयो। साथै उहाँले रोटरी क्लब अफ बालाजु तथा अध्यक्ष शोभा कुमारी पौडेल लगायतका क्लब परिवारप्रतिहार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

    विद्यालय परिवारले आगामी दिनहरूमा पनि यस्तै सहयोग र सुझावको अपेक्षा गर्दै सम्पूर्ण सहयोगीहरू प्रति आभारव्यक्त गरेको छ ।

    Post Views: 446

    प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०८:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.