• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

  •  संवाददाता
  • २०८३ असार २७, शनिबार २१:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/असार २७ – अब समाज सेवालाई देखावटीको विषय मात्र नबनाई जनसमुदायको मुख्य कर्तव्यको रूपमा लिइनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

    नवलपरासीको बर्दघाटमा आयोजित लायन्स क्लव अफ नवलपरासी दाउन्ने शाखाको पदहस्तान्तरण कार्यक्रमका अवसरमा सरोकारवालाहरूले उक्त विचार व्यक्त गरेका हुन् ।
    कार्यक्रममा वर्ष २०२५/२०२६ को कार्यसमितिले आर्थिक वर्ष २०२६/२०२७ को नयाँ नेतृत्वका लागि आधिकारिक रूपमा पद हस्तान्तरण गरेको छ। वर्ष २०२५/२०२६ का अध्यक्ष सन्देश भण्डारीले वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद पौडेल सहितको नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिनुभएको हो।
    कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अफ नवलपरासी दाउन्ने शाखाका संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालले लायन्स क्लव समाजमा सामाजिक कार्य गर्ने एक प्रतिष्ठित र गरिमामय संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। उहाँले समाजमा यसको भूमिका अझ बढाउन र संस्थालाई थप बलियो बनाउन सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।
    पदभार ग्रहण गरेसँगै वर्ष २०२६/२०२७ का नवनिर्वाचित अध्यक्ष अर्जुन प्रसाद पौडेलले आफ्नो कार्यकाललाई सफल र परिणाममुखी बनाउनका लागि तयार पारिएको प्रस्तावित कार्ययोजना सार्वजनिक गर्नुभएको थियो।
    सो अवसरमा जोन चियरपर्सन रमेश कुमार श्रेष्ठ, डिस्ट्रिक्ट एडभाइजर कमला बस्याल, र लियो क्लव अफ नवलपरासी दाउन्नेका पूर्व अध्यक्ष किरण बस्याल लगायतले आ-आफ्नो मन्तव्य राख्दै नयाँ कार्यसमितिको सुखद कार्यकालको कामना र शुभकामना व्यक्त गर्नुभएको थियो ।

    Post Views: 309

    प्रकाशित मिति: २०८३ असार २७, शनिबार २१:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रसुवामहाविपत्ति संगै नारायणीले सुस्ताभूमि कटान: बोरा-तटबन्धले प्राण जोगायो, अब स्थायी समाधानको दिशा !
    ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    ताजा अपडेट
    • १. रसुवामहाविपत्ति संगै नारायणीले सुस्ताभूमि कटान: बोरा-तटबन्धले प्राण जोगायो, अब स्थायी समाधानको दिशा !

    • २. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    • ३. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • ४. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ५. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. रसुवामहाविपत्ति संगै नारायणीले सुस्ताभूमि कटान: बोरा-तटबन्धले प्राण जोगायो, अब स्थायी समाधानको दिशा !

    • ३. ४ राउण्ड हवाई फायर ! १५८ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.