• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

  •  संवाददाता
  • २०८३ असार २९, सोमबार १८:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । विद्यार्थीको रोजगारी, इन्टर्नसिप अवसर विस्तार तथा करियर तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

    समझदारीअनुसार दुवै संस्थाले विद्यार्थीलाई उपयुक्त रोजगारीसँग जोड्ने, इन्टर्नसिप अवसर उपलब्ध गराउन सहजीकरण गर्ने तथा व्यावसायिक सीप, करियर परामर्श र रोजगार तयारीसम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछन्। यस सहकार्यले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्न तथा प्रतिस्पर्धी श्रम बजारका लागि आवश्यक क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

    समझदारीपत्रमा रोजेटा एजुकेशन इन्टरनेशनलका तर्फबाट समन्वयकर्ता गणेश ढकाल र जया मल्टिपल क्याम्पसका तर्फबाट प्राचार्य भवानीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो।

    यस अवसरमा दुवै संस्थाले शैक्षिक संस्था र निजी क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थीमैत्री कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    यस महत्वपूर्ण सहकार्य सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका समन्वयकर्ता गणेश ढकाल तथा प्राचार्य भवानीप्रसाद पौडेलप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ। उहाँहरूको पहलले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव, करियर विकास र भविष्यको रोजगारीका अवसरसँग जोड्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरिएको छ।

    Post Views: 87

    प्रकाशित मिति: २०८३ असार २९, सोमबार १८:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन
    विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.