• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सहकारीले बिद्यालयहरुसंग सहकार्य गर्दै दक्ष जनशक्ति उत्पादनतिर लाग्नुपर्छ – प्रदेशसभा सदस्य बस्नेत

  •  
  • २०७९ माघ १९, बिहीबार ११:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । लुम्विनी प्रदेश सभा सदस्य खडक बस्नेतले सहकारी संस्थाहरुले स्थानिय बिद्यालयहरुसंग सहकार्य गर्दै दक्ष जनशक्ति उत्पादनतिर लाग्नुपर्ने बताएका छन् । बुधवार सुनवल १२ भुमही स्थित सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लि.को २५ औ बार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य बस्नेतले संस्थाले समयको ब्यवस्थापन गरी अगाडी बढनुपर्ने बताएका हुन् । लुम्बिनी प्रदेशमा कृषि तथा सहकारी मन्त्रालय छुट्टै गठन हुने भएकोले त्यँहाबाट सहकारीहरुको नियमन गर्ने उनले जानकारी दिए ।


    स्वर्गीय नित्यानन्द पोखरेलको नेतृत्वमा २०५४ साल माघ १८ गते स्थापना भएको दिनलाई आधार मानेर रजतजयन्ती महोत्सव मनाएको संस्थाका अध्यक्ष यमलाल पाण्डेयले जानकारी दिए । रजतजयन्तीको अवसरमा सहकारीले माघ १६ गते सहकारी शिक्षा शिविर र माघ १७ गते आर्थिक बिकासमा सहकारीताको भुमिका बिषयक माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता र महिला नेतृत्व बिकास तालिम आयोजना गरेको थियो ।


    कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष स्व. नित्यानन्द पोखरेल सहित तीन जनालाई मरणोपरान्त सम्मान गरिएको थियो । यस्तै सहकारीको स्थापनाकालदेखि हालसम्मका सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स् कर्मचारीहरुलाई सम्मान तथा वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक खुमन अधिकारी, लोकदोहोरी गायिका रमिला न्यौपाने, प्रसिद्ध डान्सर अभिषेक खड्का लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । २ हजार ३७ जना शेयर सदस्यको रहेको यस सहकारीको कुल शेयर पुजी ४ करोड ५० लाख रहेको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

    Post Views: 179

    प्रकाशित मिति: २०७९ माघ १९, बिहीबार ११:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • २. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    • ४. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ५. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.