• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलका किशोरीहरुका लागि आत्म रक्षा तालिम

  •  
  • २०७९ फाल्गुन १३, शनिबार १९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कृष्ण थापा,सुनवल । पछिल्लो समय घर,परिवार, विद्यालय,सार्वजनिक स्थलहरुमा दिनहु किशोरी तथा छात्राहरु माथि विभिन्न किसिमका दुव्र्यवहारका घटनाहरु सार्वजनिक भईरहन्छन् । यस किसिमका घटनाहरुले किशोरी तथा छात्राहरु असुरक्षित भएको इंकित गर्छ । यस क्रममा किशोरी तथा छात्राहरु माथि हुने विभिन्न दुवर््यवहारको अन्त्य गर्ने उदेश्यले पश्चिम नवलपरासीको सुनवल वडा नम्बर ३ मा किशोरीका लागि आत्म रक्षा तालिम सञ्चालन गरिएको छ ।

    सुनवल वडा नम्बर ३ वडा बाल सञ्जालको आयोजना तथा सुनवल वडा नम्बर ३ वडा कार्यलयको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वडा बाल सञ्जालका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङले किशोरीहरु माथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको थियो । आगामी दिनमा यस किसिमका कार्यक्रम थप आवश्यक परेमा वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा नगर बाल सञ्जालकी सदस्य लक्की घर्तीको टोलिले किशोरी माथि शारीरिक रुपमा गलत नियतले छुने वा छुन खोज्ने, विभिन्न यौनजन्य दुव्यवहार गर्ने वा गर्ने प्रयास गर्ने तथा बलात्कार गर्ने प्रयास जस्ता विभिन्न दुव्र्यवहारबाट बच्नको लागि आत्मरक्षा तालिम दिएको थियो ।

    तालिममा वडाका ४० जना किशोरिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य भूमिकला शर्मा, वडा सदस्य श्याम गुरुङ, वडा सदस्य लक्ष्मी परियार, बालमैत्री स्वयंसेवक शान्ती श्रिस र आमा समुहका सचिव तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

    Post Views: 236

    प्रकाशित मिति: २०७९ फाल्गुन १३, शनिबार १९:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.