• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पन्चनगर बजार बिकास समितिद्रारा फोहोर बर्गीकरण तालिम सम्पन्न

  •  
  • २०७९ फाल्गुन १३, शनिबार १९:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने , नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको पन्चनगर बजार बिकास समितीले फोहोर वर्गीकरण सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।

    तालीममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने लक्ष्यका साथ काम गरिएको बताउनु भयो । श्रेष्ठका अनुसार -“घरबाट निस्किने फोहोर घरमा नै व्यवस्थापन गर्न सके सफा र सुन्दर नगर बनाउन सकिन्छ ।” फोहोर व्यवस्थापन गर्न फोहोरको वर्गीकरण गरि फोहोरलाई कुहिने, नकुहिने र सिसा जन्य गरि व्यवस्थापन गर्न सकिने बताउनु भयो ।

    कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्य, ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, १० का कार्यवाहक अध्यक्ष बिस्वराज घिमिरे, ११ का वडा अध्यक्ष फरिन्द्र चौधरी बोल्दै फोहोर व्यवस्थापनमा आम नागरिकको महत्वपूर्ण भुमिका रहन्छ ।

    घर घरबाट निस्किने फोहोरलाई घरैमा वर्गीकरण गर्न सिकाउने उद्देश्यले फोहोर वर्गीकरण सम्बन्धि तालिम सञ्चालन गरिएको पन्चनगर बजार बिकास समितीका अध्यक्ष रामजि चापागाईंले बताउनु भयो ।

    बर्दघाट वाड नम्बर ८,९,१० र ११ का वडा सदस्य, टोल बिकास समितीका सदस्यहरु र स्थानीय गरि एक सय जनाको उपस्थिति रहेको चापागाईंले जानकारी दिनु भयो ।

    बजार बिकास समितिका उपाध्यक्ष जयस्वर भुसालले स्वागत र महासचिव इन्द्रजित चौधरीले संचालन गर्नु भएको थियो । कार्यक्रममा मोहन न्यौपानेले फोरोह व्यवस्थापन र वर्गीकरणमा सहजीकरण गर्नु भएको छ ।

    Post Views: 145

    प्रकाशित मिति: २०७९ फाल्गुन १३, शनिबार १९:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.