• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल सामुदायीक सिकाई केन्द्रको नवौ वार्षिक साधारण सभा

  •  
  • २०७९ फाल्गुन २१, आईतवार १८:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । सुनवल सामुदायिक सिकाइ केन्द्र नवलपरासीको ९ औ बार्षिक साधरणसभा सोमनाथ १ सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

    सामुदायिक सिकाइ केन्द्रका कार्यबहाक अध्यक्ष सन्जय कुमार श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुखले सामुदायिक सिकाइ केन्द्र भनेको पनि अन्य सामुदायिक विद्यालयकै एउटा क्षेत्र भएकोले नगर भित्र रहेका साक्षर सकेका महिलाहरुको क्लास अपगे्रड गर्नु पर्नेमा जोड दिनुभयो ।


    नगरको भाबि योजना अनुसार महिला विद्यालय संचालन गर्ने जुन योजना छ उक्त योजनामा सुनवल सामुदायिक सिकाइ केन्द्रले संचालन गर्नुपर्नेमा आफ्नो भनाई राख्नुभयो ।

    नगर शिक्षा साखा प्रमुख बिष्णु गोतामे, वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष पबिन गुरुङ, वडा नम्बर ६ का अध्यक्ष हिमलाल शर्मा, खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ लुम्बिनि प्रदेश अध्यक्ष थान प्रसाद गैरे , नगर शिक्षा अधिकृत पसुपति भट्टराइ, प्याप्सन सुनवल नगर अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्षको प्रतिबेदन समितिका कार्यबहाक अध्यक्ष सन्जय कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । संस्थाका निबर्तमान उपाध्यक्ष उमाकान्त उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन समितिका सचिब लिला शर्मा पङ्गेनीले गर्नुभएको थियो ।

    Post Views: 147

    प्रकाशित मिति: २०७९ फाल्गुन २१, आईतवार १८:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.