३१ भदौ २०८३, बुधबार

प्रहरीले भेट्टायो १० लाख ६२ हजार मुल्य वरावरका मोवाईल फोन

न्यूज फायर,सुनवल । पश्चिम नवलपरासी प्रहरीले १० लाख ६२ हजार मुल्य वरावरको मोवाईल फोन फेला पारेको छ । अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन ५ भगतपुराबाट स्मार्ट सेभेन मोवाईल ११ पिस र पोको एम फोर एचए मोवाईल २५ पिस फेरा पारेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

उक्त मोवाईल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको र मोवाईल ल्याउने मानिस मोटरसाईकल सहित फरार भएको पाण्डेले जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार