• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई उद्योग बाणिज्य सघं सुनवलको बधाई तथा शुभकामना भेट

  •  
  • २०८० बैशाख १७, आईतवार १८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+


    सुनवल । उद्योग बाणिज्य सघं सुनवलले नवनिर्वाचित नेपाल उधोग बाणिज्य महासघं केन्द्रिय सदस्यहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना व्यक्त गरेको छ । उधोग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा उधोग बाणिज्य महासघंं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरु केशव भन्डारी, मोहन श्रेष्ठ, उज्ज्वल कसजु, भीष्म न्यौपाने लगायतलाई बधाई तथा शुभकामना दिइएको हो ।


    सो अवसरमा प्रमुख अतिथि उधोग बाणिज्य महासघं लुम्बिनी प्रदेश अध्यक्ष शर्माले समग्र उधोगी ब्यबसायीहरुको हकहितमा लाग्ने भन्दै त्यसका लागि पैरबी गर्ने बताउनुभयो ।


    बधाई तथा शुभकामना दिदै उद्योग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बर्तमान समयमा उधोगी ब्यापारीहरु निकै अप्ठेरो अवस्थामा रहेको भन्दै यस अवस्थाबाट उधोगी ब्यापारीहरुलाई राहत हुने गरि केन्द्रले पहल गर्नुपर्ने बताउनुभयो ।


    कार्यक्रममा लुम्बिनी यातायात ब्याबसायी समितिका उपाध्यक्ष बिष्णु सुबेदी, नेपाल मदिरा ब्याबसायी सघं केन्द्रीय सदस्य हरि भन्डारी, नेपाल उधोग बाणिज्य महासङ लुम्बिनी प्रदेश निबर्तमान अध्यक्ष गुणनिधी तिवारीले राज्यले अहिले उधोगी ब्याबसायी हरु धरापमा परेको भन्दै तत्कालको परिस्थिति बाट राज्यले नै भुमिका खेल्नु पर्ने बताउनु भयो ।


    त्यस्तै नेपाल उधोग बाणिज्य महासङ केन्द्रिय सदस्य भीष्म न्यौपाने, उज्ज्वल कसजु, मोहन श्रेष्ठ, केशब भन्डारी लगायतले उधोगी ब्यापारीहरुको पिरमर्कालाई मध्यनजर गर्दै समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । साथै उधोग बाणिज्य सघं सुनवललाई महसघंको सदस्यीय सम्बन्धन प्राप्तिको लागि पहल गर्ने समेत बताउनुभयो ।


    नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले ससाना उद्योगी व्यवसायीहरुलाई पनि जोड्दै जानुपर्ने उद्योग वाणिज्य संघ सुनवलका उपाध्यक्ष लेखनाथ खरेलको भनाई छ ।

    कार्यक्रममा सुनवल क्षेत्रका उधोगी ब्यापारी र विभिन्न सघंं सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको उधोग बाणिज्य सङ सुनवलका महा सचीव तेजु भन्डारिले बताउनुभयो ।

    Post Views: 188

    प्रकाशित मिति: २०८० बैशाख १७, आईतवार १८:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.