• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

श्री लोकेश्वोर बैरागनाथ खानेपानी सस्थाको निःशुल्क स्वास्थ्य शिविरमा ९०० बढ़ी लाभान्वित

  •  
  • २०८१ भाद्र २९, शनिबार १५:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल भाद्र /२९

    श्री लोकेश्वोर बैरागनाथ खानेपानी तथा सरसफाई उपभोक्ता सस्था, चाररपालाको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    ९०१ जना स्थानीय बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री देवेन्द्र राज कंडेल प्रमुख अतिथिको रुपमा रहेका रहनु भएको थियो।

    कार्यक्रमलाइ सम्बोधन गर्दै नेता कंडेलले यस किसिमका स्वास्थ्य सम्बन्धी कार्यक्रमले जनताले आफ्नो आगनमै न्युन्तम मुल्यमा सर्वशुलभ सुबिधा प्राप्तगर्ने हुँदा समय-समयको अन्तरालमा यस किसिमको कार्यक्रम भैराख्नुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो।

    फ़रक प्रसङमा नेका सहकारी बिभागका केन्द्रीय संयोजक समेत रहनु भएका नेता कंडेलले सुनवल नगरपालिका वडा न७ र ८ का जनताले खानेपानी सर्वसुलभ प्राप्तिको सवालमा झेल्दै आएको समस्या निराकरणका लागि आउदो आर्थिक बर्ष एक ओटा थप ओभरहेड टंकी निर्माणको लागि बजेट प्रबन्धको पहललाई उच्च प्राथमिकतामा राखी सहयोग गर्ने उदघोष गर्नु भएको थियो ।


    त्येस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले आफ्ना नगरबासिको स्वास्थ प्रती चिन्तित भएर यस किसिमको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाइ धन्यवाद ब्यक्त गर्नु भएको थियो ।


    कार्यक्रममा सुनवल नगरपालिका वडा न ८ का अध्यक्ष देब ब गुरूंग ,वडा न ७ का अध्यक्ष नारायण आचार्य लगायतका जनप्रतिनिधिहरु, लुम्बिनी प्रदेशका खानेपानि तथा सरसफाइ उपभोक्ता महासङ् सदस्य थान प्रसाद गैरे, स्थानिय समाजसेवि हरुको उपस्थितिमा सन्चालित कार्यक्रमको अध्यक्षता आयोजक सस्थाका अध्यक्ष गुप्त बहादुर के सिले गर्नु भएको खानेपानी संस्थाका बिक्रम रानाले जानकारी दिनु भयो । सम्पन्न स्वास्थ्य शिविरको सह आयोज़ना डा.बिनोद-निता कंडेल आँखा अस्पताल,परासी र साझा हॉस्पिटल प्रालि, बुटवलले गरेको थियो ।

    Post Views: 250

    प्रकाशित मिति: २०८१ भाद्र २९, शनिबार १५:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.