• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

३० करोड़ बढी पूँजी परिचालन गर्दै सर्वाङ्गिण कृषि सहकारी सस्था सुनवलको २४औं बार्षिक साधारण सभा संपन्न

  •  
  • २०८१ कार्तिक २४, शनिबार १५:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / सर्वाङ्गिण कृषि सहकारी सस्था लि सुनवलले ३० करोड ६९ लाख पुजी परिचालन गर्दै २४औं बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । खगराज उपाध्यायको अध्यक्षता र नगरपालिकाका उप मेयर सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यता एवं संस्था को गणपूरक शेयरधनी सदस्यको उपस्थितिमा सभा सम्पन्न भएको हो ।

    २४ सय ६४ कुल शेयर सदस्य, ३० करोड ६९ लाख ८५ हजार ५ सय ५३ कुल पुजी रहेको सस्थाले यो वर्ष ७१ लाख ५० हजार ७४ रुपैयाँ नाफा गरेको सभामां जनाईएको छ ।

    अध्यक्ष खगराज उपाध्यायले वार्षिक प्रगति तथा कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्ने क्रममां संस्थाले कृषि क्षेत्रको विकासमा जोड दिन यस क्षेत्रमा लगानी बृद्धि गर्दै कृषि कार्ययोजना तय गरेको बताउनुभयो ।

    प्रमुख अतिथि एवं उपप्रमुख सुर्य प्रसाद दुबेले वर्तमान अवस्थामां सहकारीमा भएको तरलतालाई व्यवस्थापन गरि व्यवसायीकता तर्फ़ उन्मुख भई सदस्यहरुको सिपका साथ समग्र आर्थिक विकासमा जोड़ दिन सुझाव दिनु भयो ।

    यस्तै सहकारीले यस आव मा ७१ लाख ५० हजार ७४ रुपैया खुद मुनाफा आर्जन गरेको कोषाध्यक्ष हरि प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा जनाईएको छ । कार्यक्रममा विभिन्न सुझाव सहित लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा संयोजक सुवणर्राज उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दयाराम भण्डारी, जनता संझौता साकोसका अध्यक्ष डोलराज भण्डारी, सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, वडा नं ६ का वडा अध्यक्ष हिमलाल चापागाई, जिल्ला सहकारी संघ नवलपरासीका संचालक समिति सदस्य कृष्ण बन्धु अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    संस्थाका उपाध्यक्ष रुद्रनाथ लामिछानेद्वारा औपचारिक स्वागत गरिएको कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण अर्यालले गर्नु भएको थियो ।समारोहमा ८४ वर्ष उमेर पुगेका जेष्ठ सदस्य, शैक्षिक क्षेत्रमा उच्च नतिजा हासिल शेयर सदस्यका सन्ततिलाई सम्मान समेत गरीएको ब्यवस्थापक सोमनाथ सापकोटाले बताउनुभयो ।

    Post Views: 458

    प्रकाशित मिति: २०८१ कार्तिक २४, शनिबार १५:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.