• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी पश्चिममा १०० बर्षिय जेष्ठ नागरिक कलावती केवटद्वारा मतदान सुरक्षित…उधोगपति चौधरीले पूर्ब नवलपरासी १ दुमकौली केंद्रबाट मतदान गर्ने …

  •  
  • २०७९ मंसिर ४, आईतवार ०६:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी, ४ मंसिर ।

    नवलपरासी पश्चिममा निर्धारित समयदेखि नै २८७ मतदान केन्द्रबाट मतदान शुरु भएको छ । जिल्लाको ७ वटै पालिकाको २८७ मतदान केन्द्रबाट सहज वातावरणमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनु भयो । जिल्लामा बिहान ९ बजे जिल्लाको जेष्ठ नागरिक १०० बर्षिय कलावती केवट प्रतापुर ४ बर्द्घाटे जनता आधारभुत विद्यालय मतदान केन्द्रमा आफ्नो मतदान सुरक्षित गर्नु भएको छ। त्यसै गरि रामग्राम १० बस्ने ९६ बर्षिय रामानन्द तेलीले जनता माबी लछ्मीपुर मतदान केन्द्रमा आफ्नो मतदान सुरक्षित गर्नु भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिनु भयो।

    Open photo

    प्रजीअ पोख्रेलका अनुसार १० बजेसम्म १० प्रतिशत मतदान सकेको जानकारी दिनु भयो। त्यस्तै जिल्लाका हैबीवेट नेता पुर्ब मन्त्री हृदयेश त्रिपाठी, पुर्बगृहरज्य मन्त्री देबेन्द्रराज कन्डेलले पनि आफ्नो मतदान सुरक्षित गर्नु भएको छ।

    उद्योगपति बिनोदचौधरी नवलपरासीव पश्चिम १ बाट उम्मीदवारी भाएपनी नामावली भने पूर्ब नवलपरासी देबचूली नपाको दुमकौली केंद्रबाट भाएको हुदा तेहीबाट मतदान गर्ने चौधरीको सचिवालयले हानकारी डिएको छ ।

    जिल्लामा कुनै अवरोध बिना सहज वातावरणमा मतदान भै रहेको छ।

    Open photo

    जिल्लामा कुल १२० मतदान स्थल र २८७ मतदान केन्द्र छ । १थप अस्थायी मतदान केन्द्र जिल्ला कारगारमा कैदीबन्दीका लागि व्यवस्था गरिएको छ । जिल्लामा कुल २ लाख ४० हजार ९३० मतदाता छन् । जिल्लामा कुल २ प्रतिनिधिसभा र ४प्रदेशसभा निर्वाचन क्षेत्र छ ।

    Post Views: 143

    प्रकाशित मिति: २०७९ मंसिर ४, आईतवार ०६:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.