• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

निजी जग्गामा राजनैतिक पुर्वाग्रह राखी सडक संचालनमा ल्याउन खोजेको आरोप

  •  
  • २०७९ पुष १०, आईतवार १२:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजेन्द्र महतो , सिरहा ।
    सिरहाको मिर्चैया नगरपालिकाले घुर्मी-कमल दह सडक खण्डमा निर्माण भइरहेको बाटोमा साबिकमा सडक रहेको भएता पनि साविक सडक छाडेर निजी जग्गामा राजनैतिक पुर्वाग्रह राखी सडक संचालनमा ल्याउन खोजेको स्थानीयले आरोप लगाएका छन्।
    मिर्चैया नगरपालिका वडा न. ९ का स्थानिय रेवी महतोले पटक पटक नगरपालिकालाई सो सम्बन्धमा जानकारी गराएता पनि नगरपालिकाले वेवास्ता गरि निजी जग्गामा बाटो निर्माण गरेको आरोप लगाएका हुन।
    मिर्चैया नगरपालिका वडा न. ९ स्थित रेवी महतोको नाउ मा रहेका कि.नं. ३२७९ को ०-४-२ र कि.नं. ३२८७ को ०-२-४.७५ जग्गाहरुको पूर्व तर्फ कि.नं. ९९९९९९ नं. को सार्वजनिक सडक वाटो रहेकोे तर, मंसिर १६ गते शंकर कनट्रक्सन प्रा. लिका २ जना कर्मचारीले मेरो घरमा गइ “यो तपाईको जग्गा हो भने यो जग्गामा भएको धानवाली अविलम्ब हटाई हाल्नु । यो जग्गावाट नयाँ निर्माणको बाटो बनाउँछ हटाउनु हुन्न भने हामीले जे.सि.बी. ल्याई धानवाली माटोले पुरी नयाँ निर्माणको सडक बाटो बनाउँछु ” भन्दै कार्यालय तर्फ फर्केको रेवी महतोले बताए ।
    उनले भने “मैले यस सम्बन्धमा वडा कार्यालयमा गई वडा अध्यक्षसँग सार्वजनिक सडक बाटो हुदाँ हुदै मेरो मंजुरी सहमती विना नयाँ सडक बाटो बनाउँछु भनि किन शंकर कनट्रक्सन प्रा.लि. मिर्चेयाका कर्मचारीहरु आएको भनेर सोध्दा वडा अध्यक्षले तपाई मेरो पार्टीको मान्छे होइन । कर्मचारीहरुलाई जहाँदेखि सडक वाटो बनाउनु पर्छ , बनाउँछ यसमा मैले केही गर्न सक्दिन भनेर बताए” । पीडित महतोले यस बारे मिर्चेया नगरपालिकाका नगर प्रमुख श्रवण यादवको कार्यालयमा गई सुनाउँदा यो वडा कार्यालयको काम हो तपाईं त्यही जानु भनेर भनेको पीडितले सुनाए ।

    Post Views: 157

    प्रकाशित मिति: २०७९ पुष १०, आईतवार १२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.