• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

डल्ले च्याउ उत्पादनमा परासी आत्मनिर्भरता तर्फ़: नेता कंडेलद्वारा उद्योग समुद्घाटन

  •  संवाददाता
  • २०८१ माघ २५, शुक्रबार २३:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी / कृषि प्रधान देशमा कृषि उत्पादन भने सन्तोषजनक नरहेको सरकारी आकड़ाहरूले देखाएको भएता पनी ब्यावसायिक च्याऊ उत्पादन तर्फ़ भने नवलपरासी पश्चिम  आत्मनिर्भर उन्मुक बन्दै गएको छ ।

    सदरमुकाम परासीको पोखरापालि क्षेत्रमा डल्ले च्याउ उत्पादन उद्योगको पूर्ब मन्त्री एवं नेपाली कांग्रेसका नेता देबेन्द्र राज कंडेलले एक कार्यक्रमका बिच शुभारम्भ गर्नू भएकोछ ।

    बटम मसरुम समेत भनेर चीनीने डल्ले च्याउ उद्योगको सञ्चालन परासीका युवा व्यवसायीहरु कमल कसौधन, लवकुशवर्मा र सुनिल वर्माको संयुक्त लगानी (पार्टनरशिप)मा गरिएको हो ।

    रामग्राम नगरपालिका वडा नं. ६  पोखरापाली स्थित जौरहीमाई पार्कको उत्तर तर्फ़ १६ कठ्ठा जग्गामा ८ करोड़ लागत उद्योग स्थापना गरिएको सञ्चालक कमल कसौधनले जानकारी दिनु भयो ।

     बारहै महिना निरन्तर च्याऊ उत्पादन गर्न सकिने प्रबिधि जड़ित उद्योगले मासिक २० टनसम्म उत्पादन हुने जानकारी संचालक ब्यावसायीयुवा हरूको छ ।

    डल्ले च्याउ अर्थात् बाटम मसरूमको माग देशका प्रमुख सहर लगायत भारतमां समेत माग रहेको सञ्चालकहरुकोभनाई छ ।

    बिगत ७-८ बर्श एता सदरमुकाम परासी लाई केंद्रबिंदु वरपर साना, मझौला र ठूला दर्जन बढ़ी उद्योगहरु स्थापना भई सकेका छन र निरन्तर खुल्ने क्रम समेत जारी छन् ।

    परासी आसपासको क्षेत्र औद्योगिक करिडोरका रूपमां बिकसित भईरहेको अवस्थामा केही उद्योगहरुले सरकारी-सार्वजनिक जग्गा समेत कब्जा गरेको र अधिकांश उद्योगहरुले अत्याधिक प्रदुषण समेत फैलाईरहेकोमा स्थानीय सरकारको नियन्त्रण र नियमन प्रणाली कमजोर रहेकोमा आलोचना समेत भईरहेको जनगुनासो ब्याप्त रहेको छ ।

    Post Views: 318

    प्रकाशित मिति: २०८१ माघ २५, शुक्रबार २३:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.