• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लोकतन्त्र स्थापित गर्ने शक्तिहरुनै लोकतन्त्रको विरुद्धमा: रा.मु.पा.अध्यक्ष महताे

  •  संवाददाता
  • २०८१ माघ २५, शुक्रबार २१:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी माघ २५

    पुर्व मन्त्री एवं राष्टिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रको लागि लड्ने शक्तिहरु नै आज लोकतन्त्रको विरुद्धमा लागेको बताएका छन् ।

    देशमा राणाशासन सहितको अधिनायकबादका विरुद्ध लडेका ठुला पार्टीहरुनै आज अधिनायकवाद तर्फ अग्रसर भैरहेको अध्यक्ष महतोको आरोप छ ।

    राष्टिय मुक्ति पार्टी नेपाल नवलपरासी पश्चिमले परासीमा राखेको पत्रकार भेटका क्रममा आफ्नो धारणा राख्दै केन्द्रिय अध्यक्ष महतोले ठुला  पार्टीहरु लोकतन्त्रको व्यानरमा लोकतन्त्रकै मुल्य मान्यतालाई नै दाउमा राखेर रक्षक नै भक्षक शैलीमा अघि वढेको आरोप लगाएको हुन ।

    देशको ठुलो पहिलो र दोश्रो दलनै सत्ता साझेदार रहनुले लोकतन्त्रको आडमा अधिनायकवादी शैली अपनाएको पोख्त प्रमाण भएको वताएका हुन ।

    देशमा पार्रन्यामेन्ट शकुसल हुदाहदै अध्यादेश मार्फत सत्ता संचालनको अभ्यास गरिनु लोकतान्त्रिक मुल्य मान्यताको हत्या भएको वताए ।

    नेता महतोले हाल देशमा ठुला पार्टीको दम्भ स्वरूप काग्रेस एमाले र माओबादीबाट भैरहेको अधिनायकवादी चरित्रलाई उजागर गर्न राष्ट्रिय मुक्ति पार्टी नेपाल विकल्पको रुपमा आएको जिकिर गरेका छन् ।

    लोकतन्त्रमा नै नेपाली जनताको भविश्य रहेको र  लोकतन्त्रवादी शक्तिहरुबाटै लोकतन्त्र खतरामा परेको जिकिर गर्दै लोकतन्त्रको रक्षार्थ नया विचार धारामा राष्ट्रिय मुक्ति पार्टी नेपाल अबको बैकल्पीक शक्तिका रुपमा जनतामाझ आएको अध्यक्ष महतोको भनाई छ ।

    विगतमा आफुले लिएको मार्ग गलत नभए पनि अव देश परिवर्तनका निम्ती अन्यत्रबाट आयातीत -बिबिध वादमा आधारित ज्ञान-सत्ता को शासन  भंन्दा माथी स्वदेशवादको अवधारणा आफुले अघि सारेको जिकिर गरे ।

    अध्यक्ष महतोले पार्टीले लिएको नया ३ दिर्घकालिन कार्यनितिको खुलासा गर्दै नेपाल सवै नेपालीको साझा वनाउनको लागि अव नेपालले वहुलराष्ट्रिय राज्यको मुल्यमान्यता अवलम्वन गर्नु पर्ने, यसै गरि पश्चिमा होलीवाइन लगायत सभ्यताबाट आयातीत पूजिवाद र उदारवादको फरमुला समाप्त गरि नेपालको मौलीक सभ्यता र संस्कृती परम्पराको पूनःजागरण गर्दै स्वदेशवादको  सभ्यता आरम्भ गर्नुपर्ने र राष्ट कगाल हुदै गएको अवस्थामा यसको सम्वृदिका निम्ती प्रकृतिको वरदान पानी र पर्यटन उच्चतम उपयाेग मार्फत हाल देशको ४० विलियनको अर्थतन्त्रलाई आगामी १० बर्षमा ५०० विलियनमा पुरयाउने उपाय तर्फ पार्टीले खोज सुरु गरिरहेकाे वताए ।

    देशलाई एकल चिन्तन र नस्लवादी शासनसत्ता र सोचबाट मुक्त वनार्ई देशलाई सम्वृदितर्फ लैजान देश अव देश असंलग्न परराष्ट निति हटाई संलग्नराष्ट निति अवलम्वन गर्दै देश छोटोसमयमा सम्वृद्ध वनेका राष्टहरुसंगको संगत अनुसरणा गर्नु पर्ने समेत राष्टिय मुक्ति क्रान्ती अभियानका नेता महतोले वताए ।

    देशमा अर्थव्यवस्था सुधार र औधोगिकरणका निम्ती सार्थक पहल र निति लिईएन भने दैनिक हजारौ युवा देशबाट वाहिरिने अवस्थाको अन्तीम असर देश पूर्णरुपमा असफल राष्ट हुनेबाट देशलाई जोगाउनु आजको आवश्यकता भएको नेता महतोको जोड छ ।

    राष्टीय मुक्ति पाटीको देशभर विस्तारको क्रम तिभ्र रुपमा जारी रहेको वताउदै नेता महतोले देशको पूर्वभागमा भईरहेको पाथिभरा क्षेत्रमा कायम रहेको परम्परा माथि सरकारद्धारा प्रहार भईरहेको दमन तुरुन्त रोकिनु पर्ने ,अन्यथा आवश्यकता अनुसार तहा मुक्ती मोर्चाले लिम्वुवान परम्पराको रक्षार्थ अग्रपतींमा रही नेत्तृत्वदायी भुमिका निर्वाह गर्ने पाटीको ताजा कार्यनिति समेत रहेको  नेता महतोको धारणा थियो ।

    अध्यक्ष महतोले हिजो साझ परासी स्थीत होटेल सिद्धार्थ पार्करेजेन्सीमा आयोजित अभियानका जिल्ला अध्यक्ष राधेश्याम गौड सहित नेता तथा कार्यकर्ताहरुलाई अभियानका महत्पुर्ण रणनितीका सम्वन्धमा साक्षातकार सम्वोदन समेत गरेका थिए ।

    Post Views: 921

    प्रकाशित मिति: २०८१ माघ २५, शुक्रबार २१:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.