• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १७औं वार्षिक पिकनिक भव्य रूपमा सम्पन्न

  •  संवाददाता
  • २०८१ फाल्गुन २५, आईतवार १२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित १७औं वार्षिक पिकनिक भव्य रूपमा सम्पन्न भएको छ। शनिबार भक्तपुरको फरट्यून रिसोर्ट, साँगा मा सम्पन्न उक्त कार्यक्रममा इक्यानका सदस्य, शैक्षिक परामर्शदाताहरू, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको स्वागत मन्तव्य इक्यानका महासचिव दीपक भुषालले व्यक्त गरेका थिए। उनले इक्यानको निरन्तर प्रगति, शैक्षिक परामर्श व्यवसायमा यसको भूमिका तथा आगामी योजनाबारे प्रकाश पारे। कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले समापन मन्तव्य व्यक्त गर्दै सहभागीहरू, आयोजक समिति तथा प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गरे। उनले इक्यानले आगामी दिनमा यस्तै रचनात्मक तथा उत्साहजनक कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

    यस वर्षको पिकनिक कार्यक्रममा मनोरञ्जनका विविध प्रस्तुतिहरू समावेश गरिएको थियो। लोकप्रिय हास्य कलाकार मनोज गजुरेल ले आफ्नो प्रस्तुतिबाट उपस्थित सबैलाई हँसाए। चर्चित गायक धिरज राई ले आफ्ना लोकप्रिय गीतहरू गाएर माहोललाई संगीतमय बनाए। जादु प्रस्तुति विशेष आकर्षण बन्यो, जसले सहभागीहरूलाई आश्चर्यचकित बनायो।

    कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरूले सहयोग गरेका थिए। प्रमुख प्रायोजकहरूमा ApplyGlobal, Bradford Global, Enrollment Advisory Group (EAG) Global Solutions, Southeast Missouri State University, Shangrila Resort, CityPay, University of Worcester, Inuni, SBI Remit, SHEA (Skyline Higher Education Australia), SevenStar International Travels & Tours, East Bridge (EB), Nepal Lab House (NLH), Nozomi Polyclinic, JLCT (Japanese Language Capability Test), British Council – IELTS लगायतका संस्थाहरू रहेका थिए।

    कार्यक्रम बिहान ९ बजेबाट सुरु भएको थियो र दिनभरि रमाइलो माहोलमा सम्पन्न भएको थियो। सहभागीहरूले मनोरञ्जनात्मक प्रस्तुतिहरूको मज्जा लिँदै आपसी नेटवर्किङ र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गरेका थिए। इक्यानले आगामी दिनमा यस्तै कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। ECA विभाग प्रमुख गोविन्द खनालले ईक्यान पिकनिकको औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

    Post Views: 407

    प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार १२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.