• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल नगरपालिकाद्वारा सिप सहित सामग्री हस्तान्तरण

  •  संवाददाता
  • २०८१ चैत्र २६, मंगलवार २३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल/चैत्र २६

    सुनवल नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्दै समुदायमा सिप सहितको सामग्री हस्तान्तरण गरेको छ ।

    नगरपालिकाले पहिलो चरणमा सुनवल–४, बेलारीका बित्तीय साक्षरतामा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गर्दैसिपमूलक तालिम तथा सामग्री हस्तान्तरण गरेको हो ।

    तालीममा सहभागीहरूलाई दुना–टपरी बनाउने प्रशिक्षण दिई सो कार्यमा प्रयोग हुने आवश्यक मेसिनहरू समेत हस्तान्तरण गरिएको छ जसबाट सहभागीहरू आत्मनिर्भर बनाउने विश्वास लिएको रोज़गार संयोजक कृष्ण ढकालले बताए ।

    नगरपालिकाले दोस्रो चरणमा सुनवल वडा न ११, केरवानीका सहभागीहरूलाई मौरी पालन तालिम समेत प्रदान गरेको छ। तालिम पश्चात सहभागिहरूलाई मौरी सहितको मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    तालीम सहितको माहुरी घारबाट सहभागीलाई दीर्घकालीन आम्दानीको माध्यम बन्ने नगरपालिका को अपेक्षा छ।

    समापन कार्यक्रममा नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता, उपप्रमुख सूर्य प्रसाद दुबेको बिशेष आतिथ्यतामा संपन्न भएको थियो भने कार्यक्रम मा वडा अध्यक्ष बालकृष्ण पंगेनी, कार्यपालिका सदस्य सीता भण्डारी, प्रमुखप्रशासकीय अधिकृत शेषकान्त पौडेल, वडा सदस्यहरू तथा रोजगार सेवा केन्द्रका कर्मचारीहरूको उपस्थिति रहेकोथियो।

    स्थानीय तहमा सिप विकास, स्वरोजगार प्रवर्द्धन र आर्थिक सशक्तिकरण गर्ने उद्देश्यका साथ तालीम पश्चात सामग्री हस्तान्तरणको कार्यक्रमलाई प्राथमिकता दिदै आएको सुनवल नगरपालिकाले जनाएको छ।

    Post Views: 312

    प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार २३:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.