• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बेलाहानी खानेपानी-बर्दघाटको तेश्रो साधरण सभा तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख २०, शनिबार २०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी, वैशाख २०

    बर्दघाट नगरपालिका वडा न ७ अवस्थित बेलाहानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको तेश्रो साधारण सभा, योजना हस्तान्तरण एवम उदघाटन कार्यक्रम सम्पन्न भएको छ। सस्थाका अध्यक्ष बृहस्पति अधिकारिको अध्यक्षतातथा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री भबिस्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाइसम्बोधन गर्दै मन्त्री ढकालले श्रोत र साधनका अभावले जनताका चाहाना अनुरुपका बिकास गर्न प्रदेश सरकार असमर्थरहेको बताउनुभयो। उहाले प्रदेश भर निर्माणाधिन रहेका आयोजनाका कारणपनी नया आयोजनाले सार्थकता पाउननसकेको बताउनुभयो।

    त्येस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका बन तथा बातावरण मन्त्री देव करण कलवारले आफ्ना निर्वाचनक्षेत्रमा अधुरा रहेका आयोजना तथा निश्कृय रहेका समितिलाइ खारेज गर्न प्रदेश सरकार मातहत रहेका निकायलेध्यान पुर्याउनु पर्ने कुरामा जोड दिनुभयो।

    कार्यक्रमलाइ सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर शम्भुलाल श्रेष्ठले बर्दघाटनगरलाइ २ बर्ष भित्रहरेक घरमाशुद्ध खानेपानी पुर्याउने लक्ष्य रहेको बताउदै चौपत्ता अवस्थित सहिद स्मृती सामुदायिक अस्पताललाई सन्चालन गर्न १घर १ हजार चन्दा सहयोगको अभियान चालाउन नगर अघि बढेको जानकारी गराउनु भयो।

    कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्ब सभासद दिपेन्द्र कुमार अधिकारिले योग्य ब्यक्तिका कारण सस्था यो अवस्थामाआइपुगेको बताउदै अब यस सस्थालाइ दिगोपनाकालागी योजना बनाउन सस्थाका अध्यक्षलाई आग्रह गर्नुभयो।

    कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्ब नगर प्रमुख धिरज शर्मा बश्यालले अबको योजना उपभोक्तालाइ मुहान देखि मुख सम्मकसरी गुणस्तरीय पानी पुर्याउने भन्ने बिसयमा सोच्नु पर्ने बेला आयको बताउदै पानीको दिगो ब्यवस्थापनमा सस्थालाग्नु पर्ने बिचार ब्यक्त गर्नु भयो।

    कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रबक्त्ता तथा वडा न १४ का वडा अध्यक्ष सन्त बहादुर गाहा मगरले खाने पानी सस्थालेपानी सागसगै सर सफाईलाइ पनि जोड दिन आग्रह गर्दै बर्दघाट नगरप्रमुखले कचौरा लिएर अस्पताल चलाउन चन्दासन्चालन गर्ने अभिव्यक्ति प्रती आफ्नो बिमती रहेको बताउनुभयो। उहाले नगरले चन्दा सङ्कलन गर्छु भन्दा पनिबजेटलाइ प्राथमिकताका आधारमा सदुपयोग गर्ने नीति अवलम्बन गरेर अघि बड्नु पर्ने बिचार ब्यक्त गर्नुभयो। 

    कार्यक्रमलाइ सम्बोधन गर्दै रबिन्द्र बिक्रम हमालले सस्थालाइ दिगोपनका लागि सोच्नु पर्ने बताउदै बर्दघाट नगरलेसामुदायिक अस्पताल सन्चालन गर्दा कचौरालिएर भिख माग्छु भन्नू लज्जास्पद भएको बताए।

    कार्यक्रमलाइ सम्बोधन गर्दै बर्दघाट खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष दिपक लम्सालले खानेपानी सगसगैसरसफाईलाई पनि अघि बढाउनु पर्नेमा जोड दिनु  भएको थियो। उहाले खानेपानी सस्थाले उपभोक्तालाई न्युनतम कतिमुल्य लिने भन्ने नीति प्रदेश तथा नगरले बनाइदिन आग्रह गर्नु भयो।

    कर्यक्रममा सहिद स्मृती अस्पतालका निर्देशक लक्ष्मी भुसाल, नेका बर्दघाट नगर सभापती दामोदर जिसि लगायतलेशुभकामना मन्तब्य दिनु भएको थियो।

    २०६६ सालमा स्थापना भएको सस्थामा हाल २०२१ जना उपभोक्ता रहेका छन। बर्दघाट १, ५, ६,७,१२ र १४ लाईलक्षित गरि सन्चालन गरिएको ३ बोरिङ, ४५० र २२५ घन मिटरको २ वटा ओभरहेड टङ्की रहेको छ।

    सस्थाका सचिब दिपक पोखरेलको सन्चालनमा सन्चालित कार्यक्रममा उपध्यक्ष जिवनाथ पौड्यालको स्वागत मन्तब्यरहेको थियो।

    Post Views: 371

    प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार २०:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.