३० भदौ २०८३, मङ्लबार

FECON उपाध्यक्ष पदमा रोशन खरेलको उम्मेदवारी, समावेशी र उत्तरदायी नेतृत्वको प्रतिबद्धता

काठमाडौँ – Gateway Global Study Pvt. Ltd. का प्रबन्ध निर्देशक रोशन खरेल स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (FECON) को उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। आगामी २७ वैशाख २०८२ मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै सदस्यहरूलाई विश्वास र साथका लागि आग्रह गरेका छन्।

FECON मा लामो समयदेखि सक्रिय रुपमा योगदान दिँदै आएका खरेलले यस संस्थालाई अझ पारदर्शी, उत्तरदायी र नवप्रविधिमैत्री बनाउनका लागि आफू कटिबद्ध रहेको बताएका छन्।

उनी भन्छन्, “FECON लाई सदस्य हित, नीतिगत पारदर्शिता, र विद्यार्थीको हक–हितमा काम गर्ने सशक्त संस्था बनाउन म तपाईंहरूको साथमा रहन चाहन्छु।”

उनको उम्मेदवारीले संघभित्र नेतृत्वमा वैचारिक विविधता र समावेशीताको सन्देश दिएको छ।

FECON ELECTION – 2025
मिति: २७ वैशाख २०८२
उम्मेदवार: रोशन खरेल
पद: उपाध्यक्ष (Vice President)
संस्था: Gateway Global Study Pvt. Ltd.
सम्पर्क: +९७७ ९८०८९१९१४४
इमेल: roshan@gatewayeducation.com.np

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार