• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ईडीआई ग्लोबल एजुकेशनद्वारा काठमाडौंमा शैक्षिक सेमिनार सम्पन्न, आकर्षक छुट योजना र उपहार घोषणा

  •  संवाददाता
  • २०८२ जेष्ठ ११, आईतवार १६:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,Ethics, Discipline, Integrity भन्ने सिद्धान्तमा अघि बढिरहेको शैक्षिक परामर्श संस्था ईडीआई ग्लोबल एजुकेशनले काठमाडौं भव्य Education Seminar आयोजना गरेको छ।

    विदेशमा अध्ययनको तयारी गरिरहेका सयौं विद्यार्थी र अभिभावकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा IELTS, PTE, TOEFL, Duolingo, SAT तयारी, विदेशी विश्वविद्यालयको आवेदन प्रक्रिया, स्कलरसिपका अवसरहरू र भिसा सम्बन्धी मार्गदर्शन दिइएको थियो।

    ईडीआई ग्लोबल एजुकेशनले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र युरोपका प्रमुख विश्वविद्यालयहरूसँग बलियो सम्बन्ध कायम गरेको छ। यसले गर्दा ईडीआईमार्फत अध्ययनको योजना बनाउने विद्यार्थीलाई विशेष स्कलरसिप, आवेदन प्रक्रिया, र विश्वसनीय जानकारी सहज रुपमा उपलब्ध गराउछ।

    कार्यक्रमको समापनमा ईडीआईले सहभागी विद्यार्थी र अतिथिहरुप्रति विशेष धन्यवाद ज्ञापन गर्दै, उपस्थित नहुनेहरूले पनि यही अवसर गुमाउनु नपरोस् भनेर विशेष छुट योजना, उपहार, तथा निःशुल्क परामर्श सेसन घोषणा गरेको छ।

    ईडीआईले बानेश्वरस्थित बीआईसीसी भवनको छैठौं तल्लामा स्थित अफिसमा सम्पर्क गरेर यी अवसरहरूको लाभ लिन सबै विद्यार्थीलाई आग्रह गरेको छ।

    Post Views: 328

    प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १६:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.