• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनचाँदी विलासिताको वस्तु होईंन भन्दै सुनचाँदी व्यवसायी संघ विरोध

  •  संवाददाता
  • २०८२ जेष्ठ २९, बिहीबार १६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी /नवलपरासी सुनचाँदी व्यवसायी संघ पश्चिम नवलपरासीले सुनचाँदी विलासिताको वस्तु नभएकाले राज्यले विलासिता कर लिन नपाउने भन्दै  बिरोध गरेका छन् ।

    सरकारले हालै सार्वजनिक गरेको बजेट भाषणमा सुनचाँदीलाई बिलासिता बस्तु मानी कर लागाएकोमा  कर खारेजीमाग गदै बिहीबार परासीमा बिरोध प्रर्दशन गरेका हुन् । 

    सुनचाँदी व्यवासयी संघका जिल्ला अध्यक्ष अर्जुन सुनारले ब्यावसायीहरुको समूहले प्रमुख जिल्ला अधिकारी हिरालालरेग्मीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउदै बिलासिता बस्तूमा लगाईएको कर खारेजी र सुँचादी व्यवासयीमैत्री नितील्याउन माग प्रेषित गरीएको बताएकाछन । ब्यावसायीहरुको समूहले सुनको भन्सार ६ प्रतिशत सम्म कायम गर्न समेतसरकारसंग माग गरिएको बताए । 

    सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र १३ प्रतिशत भ्याट कर लागएको भन्दै यसलाई तुरुन्त खारेजी गर्न मागगरिएको सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य राजेन्द्र सुनारले बताए । सुनचाँदी र हिराका गरगहनापसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्नपनि माग गरीएको महासंघका केन्द्रिय सदस्य भिमसिंह बि.क.ले बताए । 

    सरकारले बिलासिता बस्तु भनी लागाईएको करले आम उपभोक्ता समेत मर्कामा पर्ने भएकोले सरकारले उक्त करअबिलम्ब हटाउनुपर्ने र सुन व्यवासयीहरुलाई शान्त रूपमा काम गर्न बतावरण सिर्जना गर्न माग गरिएको सघका सचिवदेबेन्द्र सुनारले जानकारी दिए । जिल्लाभर १ सय ६० सुनचाँदी व्यवसायीहरुले अफनो पसलहरु बन्द गरी बिरोधप्रर्दशनमा उतरिएका थिए । ०८२ साउन देखि सरकारले सुनमा २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा १३प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

    Post Views: 432

    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १६:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.