• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण

  •  संवाददाता
  • २०८२ जेष्ठ २६, सोमबार २३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरोज धिताल-बर्दघाट/

    बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको आयोजनामा राष्ट्रीय सरसफाइ सप्ताह एवम विश्व वातावरण दिवस अन्तर्गत आज मुहान क्षेत्रमा सरसफाई तथा बृक्षारोपण गरिएको छ। खानेपानी सस्थाको पहलमा बजारबिकाश समितिको पदाधिकारिहरु, बर्दघाट उधोग बाणिज्य सङका पदाधिकारिहरु, उघोग व्यापार संघ बर्दघाका पदाधिकारिहरु, टोलबिकाश सस्थाका पदाधिकारिहरु, नेपालप्रहरी लगाएत विभिन्न सस्था पदाधिकारी तथा उपभोक्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। सस्थाका अध्यक्ष दीपक लम्शालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधिले मुहान तथा मुहानक्षेत्रमा नियमित सरसफाइ, मुहान श्रोतको दिगो सम्रक्षणको बारेमा सोच्नुपर्ने सूझाव दिएका थिए। कार्यक्रमा उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले अग्रजहरुले सम्रक्षण गरेर खानेपानीमा पुर्याएको योगदान अबिश्मरणिय रहेको बताउदै सस्थागत गर्नुपर्ने कार्यमा आफू र आफ्नो सस्था हरपल तयार रहेको बताउनुभयो।
    उघोग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले बर्दघाट बजारको मेरुदन्डको रुपमा रहेको खानेपानी सस्था र मुहान सम्रक्षणमा सबै एकजुट भएर लागिपर्नु पर्ने भन्दै गरिएको बृक्षारोपणको पनि हेरचाहामा सबैले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो।
    कार्यक्रमलाइ सम्बोधन गर्दै शिवनगर टोल बिकाश सस्थाका अध्यक्ष केशव बस्यालले खानेपानी सस्थाको दिगो पनका लागि समुदाय स्तरमा जनचेतना जगाउने, पानी खपत तथा पानीजन्य रोगबारे सचेत बनाउन सस्थाले खेल्नुपर्ने भुमिका बारे अवगत गराउदै सस्थाको खानेपानी ट्यान्की भित्र प्रयोग हुने फलामको लिस्नोको कारण आउनसक्ने पानीजन्य रोगको न्युनिकरणकालागी स्टिलको लिस्नो आफुले प्रदान गर्ने बाचा समेत गर्नुभएको थियो।
    त्येस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट बजार बिकास समितिका अध्यक्ष गोबिन्द आचार्यले हाल भैरहेको मुलको पानीलाइ सुक्न नदिन मुहान क्षेत्रमा कस्ता बिरुवा रोप्न जरुरी छ भन्ने बिशयमा सल्लाहगरेर मुल सम्रक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो।
    कार्यक्रमलाइ सम्बोधन गर्दै सस्थाका अध्यक्ष दिपक लम्सालले सल्लाह तथा सुझावका लागि सबैलाइ धन्यबाद प्रदान गर्दै सस्थाले पानी मुहान श्रोतको दिगो पनाकालागी बातावरणनाकुल बोट बिरुवा रोपिएको बताउदै सस्था सबलिकारणका लागि सबैको सल्लाह सुझाव आवस्यक पर्ने र आवस्यक्ता अनुसार सचेतनामुलक कार्यक्रमको सहजिकरण गर्दै अगाढी बढ्ने बिचार ब्यक्त गर्नुभयो।
    कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष कमल थापाको रहेको थियो।
    कार्यक्रम सन्चालन सस्थाका सचिव शोभाकान्ता कोइरालाले सन्चालन गर्नुभएको थियो।

    Post Views: 451

    प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार २३:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.