• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कांग्रेस केन्द्रीय अनुशासन समितिले कारवाहीको डण्डा चलाएपछी नवलपरासीमा समीक्षा

  •  संवाददाता
  • २०८२ असार २९, आईतवार २२:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/ २९, असार-  नेपाली काग्र्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेश महामन्त्री पूर्वमन्त्री, जिल्ला सभापती लगायत गत निर्वाचनताका पार्टी अनुशासन विपरित गतिविधी गरेकोमा पार्टीवाट निश्कासनको कारवाही गरेपछिको परिस्थीती र अवस्थाको समिक्षा र विश्लेषण गर्दै समिक्षात्मक भेला सम्पन्न गरेको छ ।
    नेपाली काग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ का सभापति माधव पाण्डेको सभापतित्वमा आयोजनामा भएको समिक्षात्मक भेलामा कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, प्रदेश वन तथा वातावरण मन्त्री देवकरण कलवार सन्तु , प्रदेश सभासद बैजनाथ जयसवाल, जिल्ला कोषाध्यक्ष उत्तमाकुमारी राय लगायत दजौनौ कग्रेसजनहरुले कारवाही र यस पछिको परिस्थीतीको सम्वन्धमा धारणा राखेका थिए ।
    समिक्षाका क्रममा धारणाराख्ने वक्ताहरुले प्रदेश महामन्त्री माथि केन्द्रिय अनुसासन समितिले गरेको कारवाही स्वागत योग्य भएको र यो क़दमले पार्टीको आन्तरिक अराजकतामां कमी आउने वताएका  छन । यसै क्रममा वक्ताहरुले केन्द्रिय अनुसासन समितिले महामन्त्रीलाइ गरेको कारवाहीको प्रतिशोधस्वरुप जिल्ला कार्य समितिले आफ्नो क्षेत्राधिकार उलघंन गर्दै केन्द्रीय सदस्य, नेता कण्डेललाई पार्टीबाट निश्कासन गरेको भन्ने भ्रामक निर्णय र प्रचार गरेकोमा तत्काल सच्याईकन पार्टी विधि र प्रकृयागत ढंगबाट संचालन गर्न जिल्ला कार्य समतिलाई सुझाव दिएका छन ।

    समिक्षात्मक भेलालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कण्डेलले जिल्लामा असन्तुष्ट नेता कार्यकताहरुलाई एकतावद्ध भई अघि वढ्न वढाउन चरण चरणमा हदैसम्मको प्रयास र लचकता अपनाउदा समेत कार्यकर्तामाझ फाटो र गुटगत राजनीतिलाई प्रसय दिने आसय देखिएकाले आफ्नो एकतावद्ध गर्ने प्रयास सफल नभएको वताउनुभयो ।

    नेता कण्डेलले हाल आफुमाथि जिल्ला कार्य समितिले निश्कासन गरेको कथित कारवाही वारे धारणा राख्दै यसरी जिल्लाको कारवाहीको क्षेत्राधिकार र सिमा वाहिर गई अराजक शैलीले गरेको भनिएको कारवाही हास्यास्पद मात्र भएको र उक्त अभ्यासलाई आफुले सभापति शेरवहादुर देउवालाई समेत अव नवलपरासी जिल्लाले तपाईलाई समेत कारवाही गरि पार्टीबाट निश्कासन गर्न सक्छ सचेत रहनुहोला भनेको छु, व्यागात्मक शैलिमा भन्नुभयो ।
    भेलामा समिक्षात्मक भनाईका क्रममा अधिकांस वक्ताहरुले जिल्लाले प्रतिशोध साधेर विधानको वर्खिलाप गरी केन्द्रिय सदस्यमाथी कारवाहीको हल्ला गर्दछ भने अव वडा, गाउ, नगर र क्षेत्रिय समितिहरुले अवैध गतिविधीमा संलग्न रहने जिल्ला कार्य समितिनै खारेज गर्न केन्द्र समक्ष माग गर्ने निर्णय गर्ने अवस्था नआवस भन्ने धारणा राखेका थिए ।

    Post Views: 1,916

    प्रकाशित मिति: २०८२ असार २९, आईतवार २२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.