• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

नासा कलेजमा फ्रेन्च डेन्टल विद्यार्थीको विशेष अन्तर्राष्ट्रिय भ्रमण

  •  संवाददाता
  • २०८२ असार ३१, मंगलवार १४:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नासा कलेजले हालै फ्रान्सका डेन्टल (दन्त चिकित्सक) विद्यार्थी समूहलाई स्वागत गर्दै विशेष अन्तर्राष्ट्रिय भ्रमण सम्पन्न गरेको छ। स्वास्थ्य सचेतनाका दृष्टिकोणले महत्वपूर्ण मानिएको यस भ्रमणमा फ्रेन्च विद्यार्थीहरूले नासा कलेजका विद्यार्थीहरूसँग दन्त स्वास्थ्यका विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरे।

    उक्त सत्रमा दन्त सफाइ, मुख स्वच्छता, खानपानका स्वस्थ बानी र दन्त रोगबाट जोगिने उपायहरूबारे जानकारी दिइयो। सहभागी नेपाली विद्यार्थीहरूले फ्रेन्च टोलीबाट उपयोगी ज्ञान प्राप्त गर्दै दन्त स्वास्थ्यप्रति थप सचेत हुने अवसर पाए।

    नासा कलेजले यस्तो सहयोग र सद्भाव प्रदर्शन गरेकामा फ्रेन्च टोलीलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा समेत यस्ता अन्तर्राष्ट्रिय शैक्षिक आदान–प्रदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    Post Views: 199

    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार १४:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन
    कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु
    फ्रेञ्च दूतावास र अलायन्स फ्राँसेद्वारा ‘माइक्रो–फोली’ डिजिटल म्युजियमको उद्घाटन
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.