• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

upGrad GSP नेपालको Partners Meet & Networking Event 2025 सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण २, शुक्रबार १४:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    upGrad GSP नेपालले आयोजना गरेको Partners Meet & Networking Event 2025 साउन १ गते बिहीबार ललितपुरस्थित होटल हिमालयाको हिमालय हलमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरू, नेपालका शैक्षिक परामर्शदाता, तथा अन्य शैक्षिक व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस कार्यक्रमले अन्तर्राष्ट्रिय शिक्षामा सहकार्य र नयाँ सम्भावनाहरू खोज्न सहयोग पुर्‍यायो। कार्यक्रम बिहान १०:३० बजे दर्तासँग सुरु भएको थियो। त्यसपछि upGrad GSP नेपालका कन्ट्री डाइरेक्टर श्री अनिल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो। upGrad GSP का हालै सम्पन्न भएका विद्यार्थी भर्ना कार्यक्रमबारे जानकारी दिन एउटा छोटो भिडियो क्लिप प्रस्तुत गरियो। त्यसपछि upGrad GSP का उपाध्यक्ष श्री अली बट्टले प्रमुख वक्ताको रूपमा मन्तव्य राख्दै दक्षिण एसियामा बढ्दो विद्यार्थी बजार र नेपालको योगदानको प्रशंसा गर्नुभयो।

    कार्यक्रमको मध्य भागमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूले आ-आफ्ना संस्थाका अद्यावधिक जानकारीहरू प्रस्तुत गरे। युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलियाकी मारिया हुसेन, फ्लिन्डर्स विश्वविद्यालयका शाहिनुल इस्लाम, क्यापलान बिजनेस स्कूलकी प्रज्ञा शाह, चार्ल्स डार्विन विश्वविद्यालयका निकेश वेदी, र सदर्न क्रस विश्वविद्यालयकी फुर्बु ताशी लामाले प्रस्तुति दिनुभयो। साथै, upGrad GSP नेपालका ईश्वर आचार्यले TAFE NSW सँगको सहकार्यबारे जानकारी दिनुभयो।

    सहभागीहरूलाई सहभागी गराउने उद्देश्यले एक छोटो गेस एण्ड विन प्रोग्राम कार्यक्रम पनि राखिएको थियो। कार्यक्रमको अन्त्यतिर, upGrad GSP नेपालले आफ्ना संस्थागत साझेदारहरू र रिक्रुटमेन्ट पार्टनरहरूलाई औपचारिक रूपमा सम्मान प्रदान गर्‍यो। नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको अवसरलाई अझ प्रभावकारी बनाउनेतर्फ उनीहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। यो सम्मानले कार्यक्रमलाई थप उत्साहपूर्ण बनायो। कार्यक्रम बफे लन्च र नेटवर्किङ सेसनसँगै सम्पन्न भयो जहाँ सहभागीहरूले आपसमा परिचय आदानप्रदान गर्दै आगामी सहकार्यबारे छलफल गर्न पाए। upGrad GSP नेपालले सबै सहभागीहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि नेपालका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षासम्म पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्‍यो।

    Post Views: 686

    प्रकाशित मिति: २०८२ श्रावण २, शुक्रबार १४:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.