• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लिभरपुल होप विश्वविद्यालयले नेपालमा औपचारिक सुरुवात गर्दै वैश्विक विद्यार्थी भर्ना अभियान सुदृढ

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार १८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — लिभरपुल होप विश्वविद्यालयले माल्भर्न इन्टरनेशनलसँगको सहकार्यमा नेपालमा आफ्नो औपचारिक उपस्थितिको घोषणा गरेको छ। यो कदमले बेलायतमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि विश्वस्तरीय शैक्षिक अवसरहरू उपलब्ध गराउने विश्वविद्यालयको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

    कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसमा युनिभर्सिटी रिकृटमेन्ट एण्ड पार्टनरसिप्सकी सिनियर निर्देशक एश्ले भेरेस, ग्लोबल रिकृटमेन्ट (पाथवेज) प्रमुख श्वेता पिम्पलिकर, सेल्स अपरेशन्स (पाथवेज) निर्देशक डेभिड थोम्पसन, नेपाल, बंगलादेश र भुटानका लागि सिनियर रिजनल म्यानेजर सुनिल रेग्मी र नेपालका लागि रिजनल म्यानेजर कृपा पाण्डे रहेका थिए।

    शैक्षिक उत्कृष्टता, सहयोगी शिक्षण वातावरण र सक्रिय विद्यार्थी समुदायका लागि प्रसिद्ध लिभरपुल होप विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई बेलायतमा आफ्नो शैक्षिक र व्यावसायिक लक्ष्य हासिल गर्ने मार्ग प्रदान गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा पाठ्यक्रम, छात्रवृत्ति र लिभरपुलमा विद्यार्थीहरूले पाउने सांस्कृतिक तथा शैक्षिक अनुभवका बारेमा जानकारी प्रस्तुत गरिएको थियो।

    Post Views: 181

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार १८:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    ताजा अपडेट
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ३. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ४. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    • ५. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ४. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ५. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.