• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

युनिभर्सिटी अफ न्युकासल र अपग्र्याड GSP नेपालको संयुक्त “अपडेट्स एण्ड अपर्चुनिटिज” कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • २०८२ श्रावण ३०, शुक्रबार २०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — upGrad GSP Nepal ले अष्ट्रेलियाको प्रतिष्ठित युनिभर्सिटी अफ न्युकासल प्रस्तुत रहने गरी “अपडेट्स एण्ड अपर्चुनिटिज” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रममा विश्वविद्यालयका नयाँ जानकारी, शैक्षिक अवसर र छात्रवृत्ति योजनाहरू नेपाली विद्यार्थीहरूमाझ साझा गरियो।

    कार्यक्रमको सुरुवातमा upGrad GSP Nepal का कन्ट्री डाएरेक्टर अनिल श्रेष्ठले स्वागत मन्तव्य दिँदै अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको बढ्दो चासो र युनिभर्सिटी अफ न्युकासलको उच्च अन्तर्राष्ट्रिय प्रतिष्ठाबारे प्रकाश पारे।

    यसपछि डोली भाटिया, युनिभर्सिटी अफ न्युकासल (दक्षिण एशिया) की रिक्रुटमेन्ट एड्भाइजरले विश्वविद्यालयका कार्यक्रम, अनुसन्धान क्षमताहरू, विद्यार्थी सहयोग सेवा र आवेदन प्रक्रिया सम्बन्धी विस्तृत प्रस्तुति दिइन्। उनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध विभिन्न छात्रवृत्ति योजनाहरू पनि विवरणसहित प्रस्तुत गरिन्।

    कार्यक्रमको अन्त्यमा अपग्र्याड जीएसपी नेपालका सीनियर बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरीले सहभागी सबै पार्टनर, काउन्सलर तथा उपस्थितिहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे।

    Post Views: 255

    प्रकाशित मिति: २०८२ श्रावण ३०, शुक्रबार २०:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    अदालतको आदेशले गाउँपालिकाका अध्यक्ष यादव जुनैसुकै बखत थुनामा पर्न सक्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.