• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रथम बर्दघाट एक्सपोको डान्स आइडलः आज बाट अडिसन सुरु

  •  संवाददाता
  • २०८२ माघ १५, बिहीबार ०८:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    माघ १४, नवलपरासी
    उद्योग व्यापार संघ बर्दघाटद्धारा माघ १३ देखि सञ्चालन भईरहेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ मा आज बाट डान्स आईडल हुने भएको छ । बर्दघाट नगरपालिका वडा नं.४, हरियालीनगरमा सञ्चालन भईरहेको एक्सपोको आर्कषकको रुपमा मानिएको डान्स आईडलको पहिलो चरण खुल्ला तर्फको अडिसन १५ र १६ गते हुने भएको छ । त्यस्तै दोश्रो चरणको खुल्ला तर्फको १८ गते, तेश्रो चरणको २० गते, चौथो चरण २२ गते र डान्स आईडलको फाईनल २४ गते हुने सांस्कृतिक तथा गोष्ठी सेमिनार उपसमिति संयोजक मोहन सापकोटाले बताऊनुभयो । त्यस्तै डान्स आईडल विजेतालाई प्रथम तर्फ नगद पन्ध्र हजार रुपैया, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ । द्धितियलाई नगद दश हजार रुपैया, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतियहुने सहभागिलाई नगद पाँच हजार रुपैया, मेडल तथा प्रमाणपत्र उपलब्ध गराईने छ ।
    त्यस्तै विद्यालय स्तरिय लोक नृत्य तर्फको प्रतियोगिताको अडिसन १८ गते तथा फाईनल प्रतियोगिता भने २३ गते गरिने सापकोटाले बताऊनुभयो ।
    विद्यालय स्तरिय नृत्य प्रतियोगितामा प्रथमहुने समूहले नगद रु बिस हजार रुपैया, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा द्धितिय हुने विद्यालयले पन्ध्र हजार नगद, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा तृतिय हुने विद्यालयले नगद सात हजार रुपैया, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।
    खुल्ला नृत्य तर्फ ः बढिमा २ जनाले नृत्य प्रस्तुत गर्न पाऊनेछन । प्रतियोगितामा २ जना भन्दा बढि प्रतियोगि भएमा मान्यता पाऊनेछैन । त्यस्तै गित बढिमा ३ वटा गित रिमिक्स गर्न पाईने छ भने गित ५ मिनेट भन्दा लामो गर्न पाईने छैन । त्यस्तै प्रतियोगिले नृत्य अनुसारको भेषभुषा झल्कने पहिरन लगाऊनु पर्नेछ ।
    त्यस्तै समूहगत नृत्यतर्फः प्रतियोगिले रिमिक्स गित प्रयोग गर्न पाऊने छैनन । फिल्ममा प्रयोग भएका गितहरुमा नृत्य गर्न पाईने छैन । गित बढिमा ८ मिनेटको हुनुपर्नेछ । त्यस्तै नृत्यमा प्रयोग हुने सामाग्रि आफैले ल्याऊनुपर्ने व्यापार संघका एसोसियट सदस्य तथा एक्सपोका उपभोक्ता गुनासो, सुनुवाई तथा टिकट व्यवस्थापन उपसमितिका संयोजक केशव बस्यालले बताऊनुभयो ।
    आजको सांगितक कार्यक्रम तर्फ गायक हेमन्त शर्मा, विष्णु सिंजाली तथा गायिका शिला गुरुङ्गले दर्शकहरुलाई झुमाऊनु भएको थियो भने भोलीका कलाकारहरुमा गायक रेशमराज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने, गायक दिपक दर्लामीको रहने सांस्कृतिक उपसमिति संयोजक मोहन सापकोटाले जानकारी दिनुभयो ।

    Post Views: 211

    प्रकाशित मिति: २०८२ माघ १५, बिहीबार ०८:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.