• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

  •  संवाददाता
  • २०८३ जेष्ठ ८, शुक्रबार २३:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    निर्माण क्षेत्रमा संंगठित मजदुरहरुको सस्था काउन नवलपरासीको अध्क्षमा गम वहादुर गुरुगं सर्वसम्मत निर्वाचित भएका छन ।
    आज सुनवलमा सम्पन्न निर्माण तथा सम्वद्ध श्रमिक संध (काउन)को सातौ जिल्ला अधिवेशनबाट गुरुग अध्यक्षमा निर्वाचित भएका हुन ।
    यसै गरि अधिवेशनबाट विजुली हरिजन उपाध्यक्ष, तुलसा थापा महिला उपाध्यक्ष, नरेश पथ्थरकटटा सचिव, विमल ढकाल कोषाध्यक्ष, टंकनाथ पोखरेल सह सचिव, , दिपु कहार सह कोषाध्यक्ष र भिख्खु प्रसाद चौधरी सदस्यमा सर्वसम्मतरुपमा निर्वाचित भई कार्यआरम्भ गरेका छन ।
    नवनिर्वाचित गुरुगं यस अधि सचिवको पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
    कार्यक्रममा निर्माणकार्यमा संलग्न हुदैगर्दा दुर्घटनामा परि घाईते भएका श्रमिक शिवपुजन पासवाल श्रमिक उर्मिला चौधरी, श्रमिक टिल्लु धरिकार श्रमिक सजन थापालाई विमाक्षतिपूर्ति वापतको करिव १ लाख वढि रकम समेत प्रदान गरिएको थियो ।
    काउनका जिल्ला अध्यक्ष केशवनाथ कवरयोगीको अध्यक्षता एवं काउनका पूर्व केद्रिय अध्यक्ष जेवी गुरुगको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो ।
    कार्यक्रममा विशिष्ट अतिथीहरुमा काउन केनिद्रय वरिष्ठउपाध्क्ष ओमप्रकास चौधरी, नेपाल टेडयुनियन काग्रृस जिल्लाअध्यक्ष ज्ञानहरी अर्यालय , काउन प्रदेश सदस्य सुविन्द्रकवरयोगी, काउन प्रदेश उपाध्यक्ष धर्मदत्त चापागाई, पत्रकार महासंघका पूर्व उपाध्यक्ष नारायण सुवेदी, काउन प्रदेश कोषाध्यक्ष राजेन्द्र कवर, काउन प्रदेश सदस्य कृपाने चौधरी, काउन सुनवल नगर अध्यक्ष दशरथ प्रसाद चौधरी, काउन रामग्राम अध्यक्ष राजेन्द्र हरीजन। श्रमिक संघ जिल्ला अध्यष देवी प्रसाद चौधरी एवं अथितीहरु प्ंचराम कुईरी, लिलावल्ला खनाल , खडक वहादुर थापाको उपस्थीती रहेको थियो ।
    यसै साथ काउन सुनवल नगर समितिको आजै सम्पन्ने ११औ अधिवेशनबाट पूनः दशरथ प्रसाद चौधरी र्निविरोध निर्वाचित भएका छन ।

    Post Views: 53

    प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार २३:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर
    दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग
    ताजा अपडेट
    • १. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • २. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ३. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ४. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    • ५. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    चर्चित
    • १. सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

    • २. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ३. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    • ४. काउन नवलपरासीको अध्यक्षमा गूरुग र सुनवल नगर अध्यक्षमा दशरथ निर्वाचित

    • ५. दुई वर्षदेखि सिँचाइ ठप्प: ५० केभीको ट्रान्सफर्मरका निम्ति सांसद समक्ष कृषकको माग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.