२२ अशोज २०८३, बिहिबार

नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

सुनवल/ जेष्ठ ९ /

नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी पश्चिमको प्रथम साधारण सभा तथा अधिवेशन आज सुनवलमा सम्पन्न भएको छ ।
अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको अध्यक्षमा श्याम बहादुर खत्री, वरिष्ठ उपाध्यक्षमा अजय सापकोटा, उपाध्यक्ष सन्तोष बानियाँ, महासचिव शिवलाल भुसाल, सचिव केशव कुमार चौधरी, कोषाध्यक्ष ओम प्रकाश डुम्रे, सह–कोषाध्यक्ष कबिन्द्र प्रधान सदस्यहरूमा विशाल भण्डारी, धनेन्द्र प्रसाद गुप्ता, धिरज खरेल, बालमुकुन्द प्रसाद गुप्त, कृष्णमोहन अग्रहरी, कमलेश शर्मा, खेम नारायण चौधरी तथा रामानन्द प्रसाद सहनीलाई सर्वसम्मत चयन गरेको छ।

 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार