• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा बन्ने भयो बहुउदेश्यीय कभर्डहल

  •  
  • २०७९ माघ १८, बुधबार १३:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल। पश्चिम नवलपरासीको सुनवलमा बहुउदेश्यीय कभर्डहल बन्ने भएको छ । सुनवल ३ किर्तिपुरमा कराते, तेक्वान्दो, भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने बहुउदेश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज बुधवार सुनवल नगर उपप्रमुख सुर्य दुवेले शिलान्यास गरेका छन् ।

    सो अवसरमा बोल्दै उपप्रमुख दुवेले खेलकुदबाट समाजलाई स्वस्थ र अनुशासित बनाउनका लागि प्राथमिकता साथ अगाडि बढेको बताए । उनले आफू कुरा भन्दा काममा बिश्वास गर्ने भन्दै कभर्डहल नगरको गौरवको आयोजना भएकोले बजेट अभाव हुन नदिनका लागि आगामी नगर सभाबाट अपुग बजेट थप गर्नुका साथै प्रदेश र संघिय सरकारमा समेत पहल गर्ने बताए ।

    कार्यक्रममा सुनवल वडा नं. ३ का वडा अध्यक्ष पविन गुरुङले वडालाई नमुना वडा बनाउदै लैजाने बताए । शिलन्यास कार्यक्रममा वडा नं ८ का अध्यक्ष देव बहादुर गुरुङ , कार्यपालिका सदस्य जुठि माया पुन, कार्यपालिका सदस्य बिनोद टमटा खाती, वडा सदस्य लक्ष्मी परियार, निर्वतमान वडा अध्यक्ष कर्ण बहादुर सेन लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो।

    हाल कभर्ड हल निर्माणका लागि नगरपालिकाले ६० लाख रुपैयाँ उपलब्ध गराएको छ । कुलप्रसाद भट्टराईको अध्यक्षतामा कर्भड हल रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरेर कभर्ड हल निर्माण सुरु गरिएको हो ।

    Post Views: 202

    प्रकाशित मिति: २०७९ माघ १८, बुधबार १३:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.