• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १२ औं साधारण सभा सम्पन्न

  •  
  • २०७९ फाल्गुन १५, सोमबार १७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने,नवलपरासी । बर्दघाट नगरपालिका १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खानेपानीका बिषयमा सरोकारवाला सम्पुर्ण पक्षहरु गम्भीर तवरले अगाडी बढ्नु पर्ने बताउनु भयो । आम नागरिकलाई स्वच्छ र सफा खानेपानी दिने राज्यको दायित्व भएको बताउदै उहाले उपभोक्तको माग अनुसार २४ सै घण्टा खानेपानीको आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका प्रदेश सदस्य बिश्वप्रेम पाठकले खानेपानीको बिषयमा अत्यन्तै सबेदशिल भएकाले उपभोक्तलाई स्वस्च्छ र गुणस्तर हुने पर्ने बताउनु भयो ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख गुणनिधी पोखरेलले पन्चनगर खानेपानी सस्थाले माग अनुसार नया संरचनाको डिपिआर गरिएको बताउनु भयो । उहाका अनुसार -” नया संरचना अनुसारको डिपिआर गरिसकेका छौ । ” हाल बजेट अभावका कारण डिपिआर अनुसार टंकीको ठेक्का गर्न नसकिएको बताउनु भयो ।

    धारा जडान गर्न नसक्नेलाई नगरले सहुलियतमा प्रदान गर्ने र बर्दघाट बासीलाई एक घर एक धारालाई अभियानको रुपमा अगाडि बढाइ नगरमा वास युनिट बनाइने बताउनु नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

    नेपाली काङ्ग्रेस क्षेत्र १ का क्षेत्रीय सचिब बालिन्द्र बिक्रम शाही, नेकपा एमाले बर्दघाट नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल बर्दघाट १० का वडा अध्यक्ष राजु मिश्रलगायतले बोल्दै उपभोक्तको इच्छा र आकाक्षा अनुसार गुणस्तर पानी नियमित पानी आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा राख्नु भएको छ ।

    कार्यक्रममा सस्थाका अध्यक्ष यम बहादुर क्षेत्रीले अध्यक्षको प्रतिबेदन पेस गर्दै आगामी आर्थिक बर्षका लागि भावी कार्य योजना प्रस्तुत गर्नु भएको छ । सचिब शरद पौडेल र कोषाध्यक्ष सृजना थापाको आर्थिक प्रतिबेदन पारित भएको छ ।

    कार्यक्रममा अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा, उपाध्यक्ष राम नारायण चौधरीको स्वागत र सचिब शरद पौडेलको संचालन रहेको छ ।

    हालसम्म २ हजार २ सय ८३ जना घर धुरुमा धारा जडान रहेका छन । उक्त अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्राबिधिक सहायक निम नारायण चौधरी र जग्गा दाता सुर्य प्रकाश अधिकारी सम्मान गरिएको छ ।

    Post Views: 159

    प्रकाशित मिति: २०७९ फाल्गुन १५, सोमबार १७:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.