• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल रेडक्रस सोसाईटी नवलपरासीको पाँचौं जिल्ला सभा, दोस्रो अधिवेशन फाल्गुन २० गते हुने

  •  
  • २०७९ फाल्गुन १५, सोमबार १८:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको पाचौ जिल्ला सभा तथा दोस्रो अधिवेशन रेडक्रस उपशाखा सुनवलको सभाहलमा सम्पन्न भएको छ ।

    नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरीको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अर्यालले सेवा नै धर्म हो भन्ने भावनाबाट पे्ररित भएर आफू सानैबाट रेडक्रसमा लागेको र त्यसवाट नै विभिन्न माध्यमबाट आफूले विभिन क्षेत्रमा सेवा गरेको बताउनुभयो ।

    स्थानीय सरकारले सवै क्षेत्रलाई उत्तिकै महत्व दिएर काम गर्ने उहाको भनाई छ । समृद्ध नेपाल सुखि नेपाली बन्न आफ्ना दायित्व भित्र पर्ने जिम्मेवारी पुरा गर्नुपर्ने नगरप्रमुख अर्यालले बताउनुभयो ।

    उपसभापति कृष्ण प्रसाद लामिछानेकोे स्वागत मन्तव्य रहेको कार्यक्र्रममा नेपाल रेडक्रस सोसाईटि निर्वतमान् केन्द्रिय अध्यक्ष प्रोफेसर सुर्दशन नेपाल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव, जिल्ला सदस्य एवंम सुनवल उपशाखाका उपसभापति रुद्र कुमारी कण्डेल , जिल्ला शाखाका सस्थापक एवम पूर्व सभापति प्रभाकर सिंह थापा, सुनवल वडा नम्बर ४ का वडाअध्यक्ष बाल कृष्ण पंगेनी , नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति एवम निर्वाचन संयोजक दिपक क्षेत्री लगायतले रेडक्रसमा आबद्घ भएर के पाउँछु भन्दा पनि आफुले कति सहयोग गर्न सकिन्छ भन्ने भावना लिएर संस्थामा आउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा मन्त्री ऋषिराम सुवेदीले चालु आर्थिक वर्ष २०७९/ ०८० को माघ सम्म भए गरेको क्रियाकलापहरु, आर्थिक वर्ष २०७८ /०७९ र चालु आर्थिक वर्ष २०७९/०८० को माघ सम्मको लेखापरिक्षणका मुख्य अंशहरु तथा आगामी आर्थिक वर्ष २०८० /०८१ को प्रस्तावित कार्यक्रम तथा बजेट सहित समावेश गरी तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा कोषाध्यक्ष रामकुमार गुप्ताले आव २०७८/७९ को लेखा परिक्षण प्रतिवेदन र आगामी आवको आयव्ययको प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको थियो ।

    आजै हुने भनिएको दोस्रो अधिवेशन भने आगामी फाल्गुन २० गर्ने गर्ने निणर्य भएको निर्वाचन संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।

    Post Views: 229

    प्रकाशित मिति: २०७९ फाल्गुन १५, सोमबार १८:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • २. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.