• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा गैरे सहित नयाँ नेतृत्व चयन

  •  
  • २०७९ फाल्गुन १६, मंगलवार १०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    परासी । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिको अध्यक्षमा थानप्रसाद गैरे निर्वाचित हुनुभएको छ । महासंघको सोमवार प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट पश्चिम नवलपरासीका गैरेको नेतृत्वमा २५ सदस्यीय नयाँ प्रदेश कार्य समिति चयन भएको हो ।


    गैरे यसअघि महासंघको लुम्बिनी प्रदेश संयोजक हुनुहुन्थ्यो । नवगठित प्रदेश समितिको उपाध्यक्षमा दाङका हस्तबहादुर गुरुङ,महासचिवमा रुपन्देहीका शालिकराम भण्डारी, कोषाध्यक्षमा बाँकेकी उषा थापा, सचिवमा गुल्मीका मार्कण्ड भण्डारी चयन हुनुभएको छ ।


    यसैगरी सदस्यहरुमा पश्चिम नवलपरासीबाट नारायण पाण्डे, रुपन्देहीबाट केशव न्यौपाने, रीता अर्याल,अनिषा पौडेल,कपिलवस्तुबाट नैनीकला रेग्मी,नुनबहादुर बिसी, बर्दीयाबाट कमानसिंह ओली,कृष्णा कुमारी शर्मा, पाल्पाबाट टीकाराम पोखरेल,अर्घाखाँचीबाट कमला न्यौपाने भूषाल, दाङबाट बलदेव मल्ल,उमा बस्नेत, मिश्रीलाल गुप्ता,बाँकेबाट भगवती अधिकारी,रोल्पाबाट चन्द्रभरण थामी लगायत चयन हुनभएको छ ।

    यस्तै लेखा समितिको संयोजकमा कपिलवस्तुका रेश्मीराज अधिकारी, सदस्यमा बाँकेका कञ्चन गौतम निर्वाचित हुनुभएको महासंघका प्रदेश सदस्य नारायण पाण्डेले जानकारी दिनुभयो । यसअघि महासंघको अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले प्रदेश खानेपानी ऐन निर्माणको तयारीमा रहेको बताउनुभयो । त्यसका लागि सुझाव तथा समस्याहरु सम्बोधन गर्नुपर्ने भए सुझाव दिन मन्त्री आचार्यले आग्रह गर्नुभयो ।


    महासंघको प्रगति प्रतिवेदन पेश गर्दै प्रदेश संयोजक गैरेले महासंघले सरोकारवालाहरुसँग सहकार्य गर्दै खानेपानी र सरसफाइको क्षेत्रमा महत्वपूणर् कार्यहरु गर्दै आएको बताउनुभयो ।

    २०७५ चैतमा महासंघको तदर्थ समिति गठन भएपश्चात प्रदेशभर ५८ वटा महासंघका शाखा बिस्तार गरिएको बताउँदै अध्यक्ष गैरेले लुम्बिनी प्रदेशका ९७ स्थानीय तहका २८० स्थानीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु आवद्ध रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा महासंघमा आवद्ध तथा यस क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    Post Views: 88

    प्रकाशित मिति: २०७९ फाल्गुन १६, मंगलवार १०:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता
    बर्दघाट–१२ स्थित कजारिया रमेश टायल्स उद्योगमा मजदुरको मृत्यु प्रकरण : चार जनामाथि मुद्दा
    “प्रथम बर्दघाट एक्सपो-०८२” माघ १३ देखि सुरु हुने
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.