• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तमू(गुरुङ)विद्यार्थी छोंज धीं नवलपरासीले गर्यो महिला दिवसमा निःशुल्क सेनिटरी प्याड वितरण

  •  
  • २०७९ फाल्गुन २४, बुधबार १९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नेपाल तमू ( गुरुङ ) विद्यार्थी छोंज धीं,जिल्ला कार्यसमिति नवलपरासीले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा नारी सचेतता कार्यक्रम सँगै निःशुल्क रुपमा सेनिटरी प्याड वितरण गरेको छ ।

    संस्थाकी अध्यक्ष सोमिया गुरुङको नेतृत्वमा संस्थाका पदाधिकारी र सदस्यहरुको उपस्तिथिमा घरदैलो महिला सचेतता कार्यक्रम तथा सेनेटरी प्याड बितरण गरेको थियो। फागुन १९ गते देखी सुरु भएको कार्यक्रम आज समापन भएको संस्थाका वरिष्ठ उपाध्यक्ष खेम बहादुर गुरुङले बताउनुभयो ।

    देशमा स्थानीय स्वास्थ चौकीहरुबाट महिलाहरुलाई अति आवश्यक सेनेटरी प्याडहरु वितरण हुन नसकेको, महिला स्वास्थ्यमा खासै लगानी हुन नसकेको र सेनेटरी प्याड जस्तो बिषयमा स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने र सर्वसुलभ हुनु पर्ने भन्दै संस्थाकि अध्यक्ष गुरुङले सरकारसंग अनुरोध पनि गर्नुभयो ।

    संस्थाले स्थापना कालदेखि नै गुरुङ भाषा, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा गुरुङ विद्यार्थीहरुको हक हित अधिकारको निम्ति विभिन्न कार्यक्रम तथा अभियान गर्दै आएको संस्थाका प्रचार सचिब सोम गुरुङले जानकारी दिनुभयो ।

    Post Views: 283

    प्रकाशित मिति: २०७९ फाल्गुन २४, बुधबार १९:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.