• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल प्रेस क्लबसंग सुनवल नगरपालिकाको शुभकामना भेट

  •  
  • २०७९ चैत्र १०, शुक्रबार १९:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नवगठित सुनवल प्रेश क्लवलाई बधाई तथा सुभकामना व्यक्त गरेको छ । नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच नवगठित कार्य समितिलाई सुनवल नगरप प्रमुख विमला अर्याल र उपप्रमुख सुर्य प्रसाद दुवेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

    सो अवसरमा नगर प्रमुख अर्यालले समाजको विकास निर्माण तथा योजना एवं समाज रूपान्तरणमा क्रियाशिल रहन पत्रकारहरुलाई आग्रह गर्नुभयो । विकृतिहरु हटाउदै कुनै लाभ वा पुर्वाग्राहीमा नपरी स्वच्क्ष तरिकाले पत्रकारीता गर्नुपर्ने बताउनुभयो । सुनवलका विविध गतिविधिहरुको येथार्थपरक र सत्यतामा रहेर पत्रकारिता गर्नु पर्नेमा नगर प्रमुख अर्यालको जोड थियो ।

    नगर उपप्रमुख दुबेले समाज परिवर्तनको संवाहक पत्रकारीता रहेकाले निष्पक्ष ढंगबाट पत्रकारिता गर्नुपर्ने र मूल मर्मलाई बुझेर आफ्नो कर्मलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।

    सुनवल प्रेस क्लवका अध्यक्ष रमेश भुषालले समाजका सत्य तथ्य विषयबस्तुलाई बुलन्द गर्न संगठन आवश्यक भएकाले पे्रस क्लव गठन भएको बताउनुभयो । आगामी दिनमा सुनवलका विकास गतिविधि तथा कार्यक्रमलाई पत्रकारीता मार्फत उजागर गर्न आफुहरु प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

    सो अवसरमा सुनवल वडा नं ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी , प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नवगठित कार्यसमितिका पदाधिकारी,लगायत विभिन्न संघसंस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।

    Post Views: 148

    प्रकाशित मिति: २०७९ चैत्र १०, शुक्रबार १९:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.