• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देवकोटामा निशुल्क आखा शिविर

  •  
  • २०७९ चैत्र २६, आईतवार १८:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । पश्चिम नवलपरासीको सुनवल ४ रमवापुर स्थित महाकवि देवकोटा क्याम्पसमा आइतबार निशुल्क आखा शिविर सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप शाखाको आयोजना तथा विद्यार्थी परिषद् तथा युवा रेडक्रस सर्कलको सहआयोजना एवं डा. विनोद निता कण्डेल आखा अस्पताल परासीको प्राविधिक सहयोगमा निशुल्क आखा शिविर सञ्चालन गरिएको हो ।


    निशुल्क आखा शिविरमा १८५ जना विद्यार्थीहरुको आखा परिक्षण गरिएको शिक्षक हरिदत्त शर्माले जानकारी दिनुभयो ।

    आखा परिक्षण गरिएका विद्यार्थीहरुमा गम्भिर समस्या नदेखिएको र केही विद्यार्थीलाई औषधि वितरण गरिनुका साथै केही विद्यार्थीहरुलाई थप थप परिक्षणका लागि डा.विनोद निता कण्डेल आखा अस्पतालमा बोलाईएको छ ।


    अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्यालको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष एबं डा. विनोद निता कण्डेल आखा अस्पतालका वोर्ड सदस्य कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यता एवं क्याम्पस सञ्चालक समितिका सदस्य तथा रेडक्रस सुनवलका सभापति गोपाल शर्मा, क्याम्पस प्रमुख नारायण ढकालको आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि लामिछानेले विद्यार्थीको शैक्षिक विकास संगै स्वास्थ्य अवस्था पनि महत्वपुणर् हुने भएकाले अतिरिक्त क्रियाकलाप अन्र्तगत आखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।


    कार्यक्रममा विद्यार्थी परिषद्का सभापति प्रकाश वि.कको स्वागत मन्तव्य रहेको थियो ।

    Post Views: 231

    प्रकाशित मिति: २०७९ चैत्र २६, आईतवार १८:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.