• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

विद्यार्थीहरुको व्यवसायीक ज्ञान सीप विकास गर्ने उद्धेश्यले महाकवि देवकोटा क्याम्पसमा कार्यशाला

  •  
  • २०८० जेष्ठ ३, बुधबार १८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । महाकवि देवकोटा क्याम्पस सुनवलमा उद्यमशीलता विकास सम्बन्धी २ दिने कार्यशाला सुरु भएको छ । क्याम्पसको सभाहलमा आज एक कार्यक्रमका विच विविए छैठौँ र एमविएस तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुमा व्यवसाय संचालन सम्बन्धी नयाँ तथा प्रयोगात्मक ज्ञान साथै सीप विकास गर्ने उद्धेश्यले दुई दिने उद्यमशीलता विकास सम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो ।

    सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी.को अध्यक्षतामा संचालन भएको सो कार्यशालामा युवा उद्यमी नेहा अग्रवाल प्रमुख प्रशिक्षक रहनु भएको थियो भने विविए संयोजक ताराप्रसाद पाण्डे, शिक्षक विकाश राना, प्रविन शर्मा, बरुन ज्ञवाली साथै विविए छैठौँ र एमविएस तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा प्रमुख प्रशिक्षक अग्रवालले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराहरु, अइ पर्ने समस्या र समाधानका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । सो अवसरमा प्रशिक्षक अग्रवालले आफूले व्यवसाय प्रारम्भ गर्दाका अनुभव समेत बताउनु भएको थियो ।

    कार्यक्रममा सहभागीहरुको तर्फबाट विविए छैठौँ सेमेस्टरमा अध्ययनरत छात्र सन्तोष तिवारीले कार्यशालाबाट व्यवसाय संचालन सम्बन्धी नवीन ज्ञान प्राप्त भएको र आफूमा उद्यमशीलताको विकास भएको विचार व्यक्त गर्नु भयो ।

    सोही क्रममा एमविएस तेस्रो सेमेस्टरमा अध्ययनरत छात्र अनिल जि.सी.ले कार्यशालाले आफू एउटा व्यवसायि बन्ने प्रेरणा प्राप्त गरेको विचार व्यक्त गर्नु भयो । कार्यक्रममा विविए संयोजक ताराप्रसाद पाण्डेको सहजिकरण र शिक्षक प्रविन शर्माको स्वागत मन्तव्य रहेको थियो ।

    Post Views: 191

    प्रकाशित मिति: २०८० जेष्ठ ३, बुधबार १८:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.