• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शिक्षणलाई प्रभावकारी बनाउन महाकवि देवकोटा क्याम्पसमा पाठ योजना निर्माण सम्बन्धी कार्यशाला

  •  
  • २०८० जेष्ठ १७, बुधबार १८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल ।पश्चिम नवलपरासीको महाकवि देवकोटा क्याम्पस सुनवलमा पाठ योजना निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । क्याम्पसले शिक्षणलाई प्रभावकारी बनाउने उदेश्यले क्याम्पसमा प्रध्यापनरत शिक्षकहरुलाई पाठ योजना निर्माण सम्बन्धी कार्यशाला सञ्चालन गरेको हो । क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षतामा संचालन गरिएको सो कार्यशालामा लामो समयदेखि अभ्यास शिक्षणको बाह्य परीक्षकको रुपमा काम गरि सक्नुभएका शिक्षक हरिदत्त शर्माले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यशालामा प्रशिक्षक शर्माले शिक्षणलाई प्रभावकारी बनाउन पाठयोजनाको महत्वपूणर् भूमिका रहेको उल्लेख गर्दै पाठयोजना निर्माणमा विशिष्ट व्यवहारिक उद्धेश्य, शिक्षण सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन, र गृहकार्य जस्ता अङ्गहरु आवश्यक पर्ने तर्फ जोड दिँदै पाठ योजनामा विशिष्ट व्यवहारिक उद्धेश्यको निकै महत्व रहेको विचार व्यक्त गर्नु भयो । साथै प्रशिक्षक शर्माले उद्धेश्य निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु बताउँदै उद्धेश्य अनुसार नै शैक्षिक समाग्री, क्रियाकलाप, मूल्याङ्कन र गृहकार्य निर्देशित हुने विचार व्यक्त गर्नु भयो ।

    कार्यशाला समापनका क्रममा कार्याक्रमका अध्यक्ष ढकालले शिक्षण क्रियाकलापमा पाठयोजना नै राम वाण भएको विचार व्यक्त गर्नु भयो । क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु साथै क्याम्पस अन्तर्गतका शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा अध्यापन गर्ने शिक्षकहरु गरी २० जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण शिक्षक वविन शर्माले गर्नुभएकोथियो ।

    Post Views: 252

    प्रकाशित मिति: २०८० जेष्ठ १७, बुधबार १८:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.