• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एरी नेपालको ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा भब्यताका साथ सम्पन्न

  •  
  • २०८० श्रावण ३२, बिहीबार २१:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाै साउन ३२ । असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल’ (एरी नेपाल) को ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा आयोजना गरिएको छ । कार्यक्रमको सुरूवात नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान सँगै पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एरी नेपालका अध्यक्ष महेश बाबु तिमाल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिलाई अनुबन्धित गर्दै आफ्नो प्रस्तुती दिनु भएको थियो।
    प्रस्तुतिमा बिश्व स्तरीय अस्ट्रेलियाली शैक्षिक प्रणाली र यसले बिध्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गर्नु भएको थियो।

    कार्यक्रममा जुम मार्फत जोडीदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।
    अष्ट्रेलियन हाई कमिसन न्यु दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नती र दिपक्क्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।

    अष्ट्रेलियाली शैक्षीक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरूका लागि मार्गनिर्देशनबिषयक प्यानल डिस्कसन समेत आयोजना गरीएको थीयो। प्यानल डिस्कसनको मोड्रेसन एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माद्वारा संचालन गरीएको थियो। उक्त प्यानल डिस्कसनमा प्यानलीष्टको रूपमा उज्ज्वल श्रेष्ठ (पन्चाकन्या ग्रुपका कार्यकारी निर्देशक), सम्बृद्धि क्षावाली (नेपाल रिपब्लीक मिडिया), अनन्त पौड्याल (आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक) र खेम लकाई (गेट कलेजका संस्थापक) हरूले आफ्नो धारण व्यक्त गर्नु भएको थियो। छलफलमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा गहिरो प्रभावका बारेमा छलफल गरीएको थियो।

    कार्यक्रमका अतिथि वक्ता श्री अनिल केशरी शाहले बिश्वब्यापी शिक्षा र यसको बिध्यार्थीहरूको ब्यक्तीत्व बिकासमा पार्ने सकारात्मक परिवर्तनका बारेमा प्रकाश पार्नु भयो।

    कार्यक्रमकी प्रमुख अतिथि महामहिम अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर संम्बन्ध र अष्ट्रेलियन एजुकेशन को नेपाल र नेपालीलाई पारेको सकारात्मक प्रभावको बारेमा जानकारी गराउँदै ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना ब्यक्तगर्नु भयो।
    कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुको साथै एरी नेपालका नयाँ सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र प्रदान गरीएको थियो।
    कार्यक्रमको अन्तमा एरी नेपालका उपाध्यक्ष बुद्धि सागर आर्यालले सबै सहभागीहरू र सहकर्मीहरू प्रति धन्यवाद व्यक्त गर्दै ५ औं वार्षिक साधारण सभा र सम्मेलनको समापन गर्नु भएको थियो।

    Post Views: 145

    प्रकाशित मिति: २०८० श्रावण ३२, बिहीबार २१:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.