३० भदौ २०८३, मङ्लबार

दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

परासी/ वैशाख / युवराज पुन

दलित समुदायका प्रतीक-डा भिमराव अम्बेडकरको १३५औ जन्मजयन्तीपरासीमा मनाइएको छ ।

चमार युवा समाज,नवलपरासीद्वारा रामग्राम-उज्जैनीमा कार्यक्रम एक आयोजनामा गरी जन्म जयन्ती समारोहकोमनाईएको हो

चमार युवा समाज नवलपरासीका अध्यक्ष सन्जय कुमार चमारको अध्यक्षतालुम्बिनी सांक्रीतिक  नगरपालिकाकोकार्यवाहक अध्यक्ष कल्पना गौतमको प्रमुख अतिथ्यतामा समारोह सम्पन्न भएको हो ।

समारोहमां सरावल गाउँ पालिकाकि उपाध्यक्ष बास्मती चमार  हरिजनको बिशिस्ट आथियता , पाल्हिनन्दनगाउँपालिका वडा नम्बर १३ का अध्यक्ष गोधन प्रसाद चमारकोको बिशेष आथियता रहेको समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेकोथियो

कार्यक्रममा चमार युवा समाजका उपाध्यक्ष पंकज कुमार चमारले स्वागत मन्तब्य तथा सुप्रीम हरिजन लगायतले आ आफ़नो धराना राख्नु एको थियो ।कार्यक्रमको सन्चालन अजय हरिजनले गर्नु भएको थियो

दलित समाजले हरेक बर्श बैशाख गतेका दिन डा.भिमराव अम्बेडकरको जन्मजयन्तीको रूपमां भव्य रूपमा मनाऊदै आएको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार